सुधार केन्द्रमा मृत्यु भएका हिकम्त थापाको शरीरभरी निलडाम – Dastabej

सुधार केन्द्रमा मृत्यु भएका हिकम्त थापाको शरीरभरी निलडाम


  • दस्तावेज

  • नेपालगन्ज ।  नेपालगन्जमा सन्चालमा रहेको सभ्य पाइला सुधार केन्द्रमा मृत्यु भएका जानकी गाउँपालिका २ का हिकम्त थापाको शरीरभरी निलडाम देखिएको छ । मृतकका दाजु नेत्र थापाले भाईको यातनाका कारण मृत्यु भएको आरोप लगाएका छन् । उनले सुधार केन्द्र्रमा भाईको मृत्यु भएपछि अस्पताल लगिएको जनाए । भेरी अस्पताल नेपालगन्जले दिएको रिर्पोटमा मृतकको शरीरभरी निलडाम देखिएको उल्लेख छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी मधुसुदन शर्माले पोष्टमार्टम रिर्पोट आएपछि घटना बारे बोल्न सक्ने बताए । परिवारले केन्द्र सन्चालक बिरुद्ध जाहेरी दिने तयारीमा छन् ।

     

     

  • १८ जेष्ठ २०७९, बुधबार १३:४८ प्रकाशित

  • Nabintech
  • १. बलात्कार आरोपमा कोहलपुर १० का निवर्तमान वडाध्यक्ष पक्राउ, ५ दिन थुनामा राख्न म्याद थप
  • २. नेपालगन्ज कारागारबाट कुन मुद्दाका को को कैदी रिहा भए (सूची)
  • ३. राप्ति नदिमा मलामी गएका दुई जना डुबेर बेपत्ता
  • ४. नेपालगन्जको सभ्य पाइला सुधारकेन्द्रमा एक जनाको मृत्यु
  • ५. सुधार केन्द्रमा मृत्यु भएका हिकम्त थापाको शरीरभरी निलडाम
  • ६. रोल्पा कारागारमा मृत्यु भएका नेपालगन्जका हरिजनका नाममा छुटेका शाह भारतीय जेलमा
  • ७. राप्ती नदिमा दुई जनाको शव फेला