- नेपालगन्ज । बाँकेको राप्ती नदिमा मलामी गएका बेला नुहाउने क्रममा दुई जना बेपत्ता भएका छ्न । स्थानीयका अनुसार बेपत्ता हुनेमा हुम्ला सिमिकोट गाउँपालिका घर भै नेपालगन्ज बस्ने २१ बर्सका लेख्राज छ्ट्याल र १८ बर्षका त्रिबल शाही रहेका छ्न । घटना आज ३.१५ बजे भएको प्रहरीले जनाएको छ । उमिहरु छिमेकी सुरज रेग्मिको मलामी गएका थिए । उनिहरुको खोजी भैरहेको प्रहरीले जनाएको छ ।