राप्ति नदिमा मलामी गएका दुई जना डुबेर बेपत्ता – Dastabej

राप्ति नदिमा मलामी गएका दुई जना डुबेर बेपत्ता


  • अजय रसैलि

    • नेपालगन्ज । बाँकेको राप्ती नदिमा  मलामी गएका बेला नुहाउने क्रममा दुई जना बेपत्ता भएका छ्न । स्थानीयका अनुसार बेपत्ता हुनेमा हुम्ला सिमिकोट गाउँपालिका घर भै नेपालगन्ज बस्ने २१ बर्सका लेख्राज छ्ट्याल र १८ बर्षका त्रिबल शाही रहेका छ्न । घटना आज  ३.१५ बजे भएको प्रहरीले जनाएको छ । उमिहरु छिमेकी सुरज रेग्मिको मलामी गएका थिए । उनिहरुको खोजी भैरहेको प्रहरीले जनाएको छ ।
  • २५ जेष्ठ २०७९, बुधबार १९:५४ प्रकाशित

  • Nabintech
  • १. बलात्कार आरोपमा कोहलपुर १० का निवर्तमान वडाध्यक्ष पक्राउ, ५ दिन थुनामा राख्न म्याद थप
  • २. नेपालगन्ज कारागारबाट कुन मुद्दाका को को कैदी रिहा भए (सूची)
  • ३. राप्ति नदिमा मलामी गएका दुई जना डुबेर बेपत्ता
  • ४. नेपालगन्जको सभ्य पाइला सुधारकेन्द्रमा एक जनाको मृत्यु
  • ५. सुधार केन्द्रमा मृत्यु भएका हिकम्त थापाको शरीरभरी निलडाम
  • ६. रोल्पा कारागारमा मृत्यु भएका नेपालगन्जका हरिजनका नाममा छुटेका शाह भारतीय जेलमा
  • ७. राप्ती नदिमा दुई जनाको शव फेला