राप्ती नदिमा दुई जनाको शव फेला – Dastabej

राप्ती नदिमा दुई जनाको शव फेला


  • दस्तावेज

  • राप्ती नदिमा बेपत्ता भएका दुई जनाको शव फेला परेको छ । हुम्ला जिल्ला सिमिकोट गापा-८ घर भइ हाल नेपालगञ्ज-१ धम्बोझी कोठा भाडा लिइ धम्बोझी मा.बि.बाट कक्षा १२ को परिक्षा दिई बसेका बर्ष १८ का त्रीबल शाही र वर्ष १८ का लेकराज छन्तेल २५ गते डुडुवा-४ सिधनियाघाट(राप्ती नदि)मा शव फेला परेको छ । घरभेटिको मलामि गएकोमा निजहरु घर नर्फके पछि साँझ ६ बजे खोजतलास गर्दा नदिको छेउमा दुई जोडा कपडा र मोबाइल थान -१, फेला परेकोले निजहरु नुहाउने क्रममा नदिमा बेपत्ता हुनसक्ने आशंका गरिएको थियो । उनीहरुको बिहिवार बिहानै खोजतलास गर्दा राप्ती नदिमा शव फेला परेको प्रहरीले जनाएको छ । उनीहरु पौडी खल्ने क्रम डुब्बेर मृत्यु भएको आशंका गरिएको छ ।

  • २६ जेष्ठ २०७९, बिहीबार ०९:११ प्रकाशित

  • Nabintech
  • १. बलात्कार आरोपमा कोहलपुर १० का निवर्तमान वडाध्यक्ष पक्राउ, ५ दिन थुनामा राख्न म्याद थप
  • २. नेपालगन्ज कारागारबाट कुन मुद्दाका को को कैदी रिहा भए (सूची)
  • ३. राप्ति नदिमा मलामी गएका दुई जना डुबेर बेपत्ता
  • ४. नेपालगन्जको सभ्य पाइला सुधारकेन्द्रमा एक जनाको मृत्यु
  • ५. सुधार केन्द्रमा मृत्यु भएका हिकम्त थापाको शरीरभरी निलडाम
  • ६. रोल्पा कारागारमा मृत्यु भएका नेपालगन्जका हरिजनका नाममा छुटेका शाह भारतीय जेलमा
  • ७. राप्ती नदिमा दुई जनाको शव फेला