अष्ट्रेलिया र चिनियाँ रक्षामन्त्रीबीच भेटवार्ता – Dastabej

अष्ट्रेलिया र चिनियाँ रक्षामन्त्रीबीच भेटवार्ता


  • दस्तावेज

  • सिङ्गापुर, २९ जेठ (रासस÷एएफपी) अष्ट्रेलियाका रक्षामन्त्री रिचर्ड मार्लेसले आइतबार आफ्ना चिनियाँ समकक्षीसँग वार्ता गर्नुभएको छ । तीन वर्षयता ती देशका रक्षा मन्त्रीहरूबीचको पहिलो बैठक हो र यसलाई “महत्वपूर्ण पहिलो कदम“ भनी वर्णन गरिएको छ

    ‘यो एकदमै स्पष्ट र पूर्ण आदानप्रदान गर्ने अवसर थियो जसमा मैले अष्ट्रेलियामा धेरै चिन्ताका मुद्दाहरू उठाएँ,’ मार्ल्सले एक सुरक्षा शिखर सम्मेलन क्रममा सिंगापुरमा पत्रकारहरूलाई भन्नु भएको छ ।

  • २९ जेष्ठ २०७९, आईतवार १७:०० प्रकाशित

  • Nabintech
  • १. कोहलपुर प्रहरी हिरासतमा रहेकी महिलामाथि ‘असईले गरे बलात्कार’
  • २. बाँकेबाट यातायात मन्त्री भएका राई चढ्ने गाडी ट्राफिक कारबाहीमा
  • ३. कहाँ पुग्यो रुपैडिहा—नेपालगन्ज—कोहलपुरसम्मको रेल ?
  • ४. ढुक्कले मदिरा पीउन भारतीय नागरिक वारी
  • ५. बलात्कारका आरोपित खाँ बाँसगढी प्रहरी हिरासतबाटै फरार
  • ६. मीस युनिभर्स नेपालको क्वाटर फाईनलमा बर्दियाकी मोनिका
  • ७. राजापुर नगरपालिकाका निबर्तमान मेयर एमालेमा प्रबेश