लुम्बिनी प्रदेश स्वास्थ्य राज्यमन्त्री विमला वली पक्राउ – Dastabej

लुम्बिनी प्रदेश स्वास्थ्य राज्यमन्त्री विमला वली पक्राउ


  • दस्तावेज


  • दाङ— लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वली तुलसीपुर उपमहानगरपालिका ५ बसपार्कस्थित एकराज बस्नेतको घरमा पुगेर उनको श्रीमती र छोरीलाई हातपात गरेपछि प्रहरीले नियन्त्रणमा लिएको छ । हातपात गरेको खबर पाएपछि स्थानीयले बस्नेतको घरमा उनलाई थुनेर
    स्थानीयले घटनाबारे प्रहरीलाई खबर गरेका थिए । त्यस लगत्तै प्रहरीले नियन्त्रणमा लिएको हो । राज्य मन्त्री वली लु १ झ ५३७ नम्बरको सरकारी गाडी चढेर बस्नेतको घर पुगेकी थिईन ।
    नेकपा एमालेबाट दाङ ३ खबाट प्रदेशसभा सदस्य निर्वाचित भएका उत्तरकुमार वलीको दुर्घटनामा मृत्यु भएपछि तत्कालीन नेकपाबाट श्रीमती विमला वली सांसद निर्वाचित भएकी थिइन् । नेकपा विभाजनपछि उनी माओवादीमा लागेकी थिइन् ।

  • ३१ जेष्ठ २०७९, मंगलवार १३:५५ प्रकाशित

  • Nabintech
  • १. कोहलपुर प्रहरी हिरासतमा रहेकी महिलामाथि ‘असईले गरे बलात्कार’
  • २. बाँकेबाट यातायात मन्त्री भएका राई चढ्ने गाडी ट्राफिक कारबाहीमा
  • ३. कहाँ पुग्यो रुपैडिहा—नेपालगन्ज—कोहलपुरसम्मको रेल ?
  • ४. ढुक्कले मदिरा पीउन भारतीय नागरिक वारी
  • ५. बलात्कारका आरोपित खाँ बाँसगढी प्रहरी हिरासतबाटै फरार
  • ६. मीस युनिभर्स नेपालको क्वाटर फाईनलमा बर्दियाकी मोनिका
  • ७. राजापुर नगरपालिकाका निबर्तमान मेयर एमालेमा प्रबेश