अदालतले सजाय सुनाएका फरार दुई जना पक्राउ  – Dastabej

अदालतले सजाय सुनाएका फरार दुई जना पक्राउ 


  • दस्तावेज

  •               नेपालगन्ज । बांके प्रहरीले हातहतियार खरखजना र लेनदेन मुद्दाका फरार दुई जनालाई पक्राउ गरेको छ ।  २०७२।०७।०१ मा बांके जिल्ला अदालतको फैसलाले जिल्ला बाँके डुडुवा गा.पा.६ बस्ने वर्ष ४५ को पहलमान पासिलाई   हातहतियार खरखजना मुद्दामा एक बर्श  सजाय तोकेको थियोे । फरार रहेका उनलाई पक्राउ गरि   बुझाईएको छ ।
    त्यस्तै  बाँके जिल्ला अदालतको फैसलाले जिल्ला बाँके राप्तीसोनारी गा.पा.४ बस्ने वर्ष ४८ को गलुराम थारुलाई लेनदेन मुद्दामा १ वर्ष कैद तोकिएकोमा  हालसम्म फरार उनलाई पक्राउ गरिएको छ । निजलाई पक्राउ गरि सम्मानित बाँके जिल्ला अदालतमा बुझाईएको प्रहरी ले जनाएको छ ।

  • ५ असार २०७९, आईतवार १४:२४ प्रकाशित

  • Nabintech
  • १. बलात्कार आरोपमा कोहलपुर १० का निवर्तमान वडाध्यक्ष पक्राउ, ५ दिन थुनामा राख्न म्याद थप
  • २. नेपालगन्ज कारागारबाट कुन मुद्दाका को को कैदी रिहा भए (सूची)
  • ३. राप्ति नदिमा मलामी गएका दुई जना डुबेर बेपत्ता
  • ४. नेपालगन्जको सभ्य पाइला सुधारकेन्द्रमा एक जनाको मृत्यु
  • ५. सुधार केन्द्रमा मृत्यु भएका हिकम्त थापाको शरीरभरी निलडाम
  • ६. रोल्पा कारागारमा मृत्यु भएका नेपालगन्जका हरिजनका नाममा छुटेका शाह भारतीय जेलमा
  • ७. राप्ती नदिमा दुई जनाको शव फेला