बर्दियामा यौन तथा लैंिगक हिसा सम्बन्धी तालिम शुरु – Dastabej

बर्दियामा यौन तथा लैंिगक हिसा सम्बन्धी तालिम शुरु


  • दलबहादुर सुनार

  • ५ असार २०७९ बर्दिया,गुलरिया अपांगता भएका ब्यक्तिमाथि हुने यौन तथा लैगिंक हिसा सम्बन्धिको तिन दिने तालिम बर्दियामा शुरु भएको छ ।
    राष्ट्रिय अपांग महासंघ नेपालको आयोजनामा यौन तथा लैगिंक हिंसा सम्बन्धिको तालिम आज बर्दियाको गुलरियामा शुरु भएको हो ।
    समुदायमा आधारित पुनस्र्थापना केन्द्र ( सि.बि.आर) . बर्दियाको समन्वयमा तथा माइराइट परियोजाको साझेदारीमा असार ५ गते देखि ७ गते सम्म सञ्चालन हुने उक्त तालिममा बर्दिया जिल्लाका आठ वटा पालिका बाट २० जना अपांगता भएका ब्यक्तिहरुले सहभागिता जनाएका छन् ।
    अपांगता भएका महिला र बालिकाहरुमाथि हुने यौन हिंसा तथा लैगिंक हिसां जस्ता घटनाका बिरुद्ध सचेतना जगाउने उद्देश्यले आयोजना गरिएको उक्त तालिमको सहजिकरण राष्ट्रिय अपांग महासंघ नेपालका अध्यक्ष मित्रलाल शर्मा र माईराट परियोजनाकी कार्यक्रम संयोजक संगिता खड्काले गर्नुहुने आयोजक सस्थाले जनाएको छ ।

     

  • ५ असार २०७९, आईतवार २०:०४ प्रकाशित

  • Nabintech
  • १. बलात्कार आरोपमा कोहलपुर १० का निवर्तमान वडाध्यक्ष पक्राउ, ५ दिन थुनामा राख्न म्याद थप
  • २. नेपालगन्ज कारागारबाट कुन मुद्दाका को को कैदी रिहा भए (सूची)
  • ३. राप्ति नदिमा मलामी गएका दुई जना डुबेर बेपत्ता
  • ४. नेपालगन्जको सभ्य पाइला सुधारकेन्द्रमा एक जनाको मृत्यु
  • ५. सुधार केन्द्रमा मृत्यु भएका हिकम्त थापाको शरीरभरी निलडाम
  • ६. रोल्पा कारागारमा मृत्यु भएका नेपालगन्जका हरिजनका नाममा छुटेका शाह भारतीय जेलमा
  • ७. राप्ती नदिमा दुई जनाको शव फेला