ल्हो हिटी
भादगाउँ, ८ असार ः भक्तपुर नगरपालिका२ इन्द्रायणी पीठको जगमग्न इन्द्रायणी ल्हो हिटी । इन्द्रायणी देवीलाई स्नान गराउने यो हिटीको पानी जाने निकास बन्द भएपछि विगत दुई दशकदेखि यस अवस्थामा पुगेको स्थानीय बताउँछन । तस्बिर/ रासस