धारामा पानी लिन जाँदा बैजनाथका विकको लडेर मृत्यु – Dastabej

धारामा पानी लिन जाँदा बैजनाथका विकको लडेर मृत्यु


  • दस्तावेज

  • बाँके/  बैजनाथ गाउँपालिका-६ बस्ने ३२ वर्षीय बिष्णु विकको आफ्नै घरको धारामा पानी लिन गएकोमा बिहीबार बिहान लडेर मृत्यु भएको छ । लडेर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

  • २३ असार २०७९, बिहीबार १८:३६ प्रकाशित

  • Nabintech
  • १. कोहलपुर प्रहरी हिरासतमा रहेकी महिलामाथि ‘असईले गरे बलात्कार’
  • २. बाँकेबाट यातायात मन्त्री भएका राई चढ्ने गाडी ट्राफिक कारबाहीमा
  • ३. कहाँ पुग्यो रुपैडिहा—नेपालगन्ज—कोहलपुरसम्मको रेल ?
  • ४. ढुक्कले मदिरा पीउन भारतीय नागरिक वारी
  • ५. बलात्कारका आरोपित खाँ बाँसगढी प्रहरी हिरासतबाटै फरार
  • ६. मीस युनिभर्स नेपालको क्वाटर फाईनलमा बर्दियाकी मोनिका
  • ७. राजापुर नगरपालिकाका निबर्तमान मेयर एमालेमा प्रबेश