बाँकेबाट यातायात मन्त्री भएका राई चढ्ने गाडी ट्राफिक कारबाहीमा - Dastabej

बाँकेबाट यातायात मन्त्री भएका राई चढ्ने गाडी ट्राफिक कारबाहीमा


  • दस्तावेज

  •  


    ९ साउन, काठमाडौं । बाँके प्रतिनिधिसधा निर्वाचन क्षेत्र २ का सांसद तथा हालै भौतिक पूर्वाधार तथा यातायात मन्त्री भएका मोहम्मद इस्तियाक राईले प्रयोग गर्दै आएको गाडीलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ । पार्किङ निषेधित क्षेत्रमा रोकेर पर्किग गरिएपछि ट्राफिक प्रहरीले जरिवाना तिराएर कारवाही गरेको हो । ललितपुरको जाउलाखेलमा ट्राफिक नियम उल्लंघन गर्दै बा२२च २५८३ नम्बरको गाडी पार्किङ गरिएको थियो । ट्राफिक प्रहरीका एक जना अधिकृतले अनुसार उक्त गाडी मन्त्री राईले प्रयोग गर्दै आएका छन् । गाडीको जरिवा गरी जकारबाही गर्दाको समयमा मन्त्री सो गाडीमा सवार भएनभएको प्रहरीले खुलाएको छैन ।

  • ९ श्रावण २०७९, सोमबार ११:३५ प्रकाशित

  • Nabintech
  • १. २ लाख ऋणमा नेपालगन्जको करोडौंको जग्गा हड्प्ने गिरोह थुनामा
  • २. चुनावको मुखमा बाँकेमा मन्त्री ईस्तियाक र स्वकीय सचिव शम्सुलबीच टकराव, दुबैको नाम सिफारीस
  • ३. गुलरिया ८ मा आँगनमा खेलिरहेको १९ महिने बालकलाई चितुवाले झम्ट्यो, बर्दियामा तीन दिनदेखि लगातर आक्रमण
  • ४. बर्दिया मधुवनमा फेरि बाघले लियो एक जनाको ज्यान
  • ५. दैलेखको प्रजिअबाट सरुवा भएर फेरि बाँके आए हरी प्याकुरेल
  • ६. बाँकेको कन्या राजा मन्दिर क्षेत्रमा ´गाडिएको सुन` भएको बिश्वासमा झिक्न पुजाका लागि कन्या खोज्ने गिरोह पक्राउ
  • ७. कांग्रेसबाट बर्दिया १ र २ का लागि सिफारीस गरिएका यी हुन उम्मेदवार