बलात्कारका आरोपित खाँ बाँसगढी प्रहरी हिरासतबाटै फरार - Dastabej

बलात्कारका आरोपित खाँ बाँसगढी प्रहरी हिरासतबाटै फरार


  • दस्तावेज


  • बर्दिया — बलात्कारको अभियोगमा हिरासतमा रहेका थुनुवा बाँके खजुरा गाउँपालिका घर भएका अब्दुल खॉ इलाका प्रहरी कार्यालय, बाँसगढीबाट सोमबार दिउँसो फरार भएका छन् । गत असार २३ गते पक्राउ परेका उनी सोमबार दिउँसो खाना खाएर प्रहरी कार्यालयबाट फरार भएको प्रहरीले जनाएको छ । खाँलाई बलात्कारको अभियोगमा बाँकेबाट पक्राउ गरिएको थियो । जिल्ला अदालत बर्दियामा पुनस् म्याद थप गर्न ल्याउने समय प्रहरीलाई झुक्याएर फरार भएको प्रहरी नायब उपरीक्षक सुवेदीले बताए ।
    बाँसगढी प्रहरीले उनी फरार भएको जानकारी मंगलबार मात्र दिएको हो ।फरार अभियोगीको खोजी कार्य तीव्र पारिएको जनाएका छन् ।

  • १० श्रावण २०७९, मंगलवार १०:४९ प्रकाशित

  • Nabintech
  • १. २ लाख ऋणमा नेपालगन्जको करोडौंको जग्गा हड्प्ने गिरोह थुनामा
  • २. चुनावको मुखमा बाँकेमा मन्त्री ईस्तियाक र स्वकीय सचिव शम्सुलबीच टकराव, दुबैको नाम सिफारीस
  • ३. गुलरिया ८ मा आँगनमा खेलिरहेको १९ महिने बालकलाई चितुवाले झम्ट्यो, बर्दियामा तीन दिनदेखि लगातर आक्रमण
  • ४. बर्दिया मधुवनमा फेरि बाघले लियो एक जनाको ज्यान
  • ५. दैलेखको प्रजिअबाट सरुवा भएर फेरि बाँके आए हरी प्याकुरेल
  • ६. बाँकेको कन्या राजा मन्दिर क्षेत्रमा ´गाडिएको सुन` भएको बिश्वासमा झिक्न पुजाका लागि कन्या खोज्ने गिरोह पक्राउ
  • ७. कांग्रेसबाट बर्दिया १ र २ का लागि सिफारीस गरिएका यी हुन उम्मेदवार