कोहलपुर प्रहरी हिरासतमा रहेकी महिलामाथि ‘असईले गरे बलात्कार’ - Dastabej

कोहलपुर प्रहरी हिरासतमा रहेकी महिलामाथि ‘असईले गरे बलात्कार’


  • दस्तावेज


  • श्रावण १३, २०७९ , नेपालगन्ज— ईलाका प्रहरी कार्यालय कोहलपुरको हिरासतमा रहेकी एक महिलाले आफूमाथि असई प्रविण चौलागाईले बलालत्कार गरेको आरोप लगाएकी छन् । उनले शुक्रबार बिहान २ वजे हिरासतबाट सोधपुछका लागि भन्दै असई चौलागाईले कार्यालयको माथिल्लो कोठामा लथि बलात्कार गरेको आरोप लगाएकी हुन । असई चौलागाई कोहलपुर प्रहरीको मुद्दा शाखाका प्रमुखकारुपमा कार्यरत छन् ।

    हिरासतमा रहेकी महिलामाथि बलात्कार गरेको आरोप लागेका चौलागाईलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय बाँकेमा ल्याएर सोधपुछ गरिरहेको बाँकेका प्रहरी प्रवक्ता डिएसपी मधुसुधन न्यौपानले बताएका छन् । प्रहरीका अनुसार हिरासतमा रहेकी ति महिला श्रावण ११ गते बहुविवाह गरेको कसुर मुद्दामा पक्राउ परेकी हुन । घटना बारे बुझ्न बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारी कोहलपुर ईलाका प्रहरी पुगेका छन् ।

  • १३ श्रावण २०७९, शुक्रबार १२:३९ प्रकाशित

  • Nabintech
  • १. २ लाख ऋणमा नेपालगन्जको करोडौंको जग्गा हड्प्ने गिरोह थुनामा
  • २. चुनावको मुखमा बाँकेमा मन्त्री ईस्तियाक र स्वकीय सचिव शम्सुलबीच टकराव, दुबैको नाम सिफारीस
  • ३. गुलरिया ८ मा आँगनमा खेलिरहेको १९ महिने बालकलाई चितुवाले झम्ट्यो, बर्दियामा तीन दिनदेखि लगातर आक्रमण
  • ४. बर्दिया मधुवनमा फेरि बाघले लियो एक जनाको ज्यान
  • ५. दैलेखको प्रजिअबाट सरुवा भएर फेरि बाँके आए हरी प्याकुरेल
  • ६. बाँकेको कन्या राजा मन्दिर क्षेत्रमा ´गाडिएको सुन` भएको बिश्वासमा झिक्न पुजाका लागि कन्या खोज्ने गिरोह पक्राउ
  • ७. कांग्रेसबाट बर्दिया १ र २ का लागि सिफारीस गरिएका यी हुन उम्मेदवार