राजापुर नगरपालिकाका निबर्तमान मेयर एमालेमा प्रबेश - Dastabej

राजापुर नगरपालिकाका निबर्तमान मेयर एमालेमा प्रबेश


  • दस्तावेज

  • श्रावण १७ २०७९ नेपालगन्ज । बर्दिया राजापुर नगरपालिकाका निबर्तमान मेयर शिव प्रसाद थारु लगायत माओवादी नेताहरू एमालेमा प्रबेश गरेका छ्न ।  नेकपा एमालेका महासचिव शंकर पाेख्रेलको प्रमुख आथित्यतामा राजापुर नगरपालिका पुर्व मेयर तथा माओवादी केन्द्र प्रदेश कमिटी सदस्य थारु एमाले प्रबेश गरेका हुन । त्यस्तै मधुवन नगरपालिका पुर्व उपमेयर शुभरानि थारु, प्रदेशकमिटि सदस्य एस के भुल र शान्ति चाैधरी लगायत करिव ६० जना नेता कार्यकर्ताले माओवादी केन्द्र परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका छन् ।

  • १७ श्रावण २०७९, मंगलवार १६:२४ प्रकाशित

  • Nabintech
  • १. २ लाख ऋणमा नेपालगन्जको करोडौंको जग्गा हड्प्ने गिरोह थुनामा
  • २. चुनावको मुखमा बाँकेमा मन्त्री ईस्तियाक र स्वकीय सचिव शम्सुलबीच टकराव, दुबैको नाम सिफारीस
  • ३. गुलरिया ८ मा आँगनमा खेलिरहेको १९ महिने बालकलाई चितुवाले झम्ट्यो, बर्दियामा तीन दिनदेखि लगातर आक्रमण
  • ४. बर्दिया मधुवनमा फेरि बाघले लियो एक जनाको ज्यान
  • ५. दैलेखको प्रजिअबाट सरुवा भएर फेरि बाँके आए हरी प्याकुरेल
  • ६. बाँकेको कन्या राजा मन्दिर क्षेत्रमा ´गाडिएको सुन` भएको बिश्वासमा झिक्न पुजाका लागि कन्या खोज्ने गिरोह पक्राउ
  • ७. कांग्रेसबाट बर्दिया १ र २ का लागि सिफारीस गरिएका यी हुन उम्मेदवार