नेपालगन्ज उद्योग बाणिज्य संघका प्रवक्ता धामी पक्राउ - Dastabej

नेपालगन्ज उद्योग बाणिज्य संघका प्रवक्ता धामी पक्राउ


  • दस्तावेज

  • भदौ १, २०७९ नेपालगन्ज । राजश्व अनुसन्धान कार्यालयका सुब्बा बाबुराम पन्थीलाई छापा मार्ने क्रममा दुरव्यहार गरेको आरोपमा नेपालगन्ज उद्योग बाणिज्य संघका प्रवक्ता टंकसिंह धामीलाई प्रहरीले पक्राउ गरेको छ ।

    बाँके प्रहरी प्रवक्ता डिएसी रामप्रसाद घर्ती मगरले पक्राउ गरेको पुष्टि गर्दै अन्यको खोजि भइरहेको छ । सुब्बा पन्थीले एक पसलमा छापा मार्ने क्रममा प्रवक्ता धामीलगायत आधा दर्जन व्यवसायीले
    कार्यालयले खटाएको भुमिका निर्वाह नगरी हातपात गर्दै दुब्र्यबहार गरेको भन्दै बाँके प्रहरीमा उजुरी दिएका थिए । व्यसायीहरुले भने सुब्बा पन्थीले घुँस मागेर व्यवसायीहरुलाई आतंकित पारेको भन्दै आक्रोस पोखेका थिए ।

    राजश्व अनुसन्धान कार्यालय कोहलपुरका नायब सुब्बा सहितका कर्मचारी घरबारीटोल स्थित एउटा पसलमा छापा मार्न गएका बेला धामी सहितका व्यापारीले ज्यान मार्ने उदेश्यले आक्रमण गरेको आरोप लगाएका छन् ।

     

    घरवारी टोलमा राजस्वको छापा, उद्योग बाणिज्य संघको आपत्ती (भिडियो)

  • १ भाद्र २०७९, बुधबार १९:४६ प्रकाशित

  • Nabintech
  • १. २ लाख ऋणमा नेपालगन्जको करोडौंको जग्गा हड्प्ने गिरोह थुनामा
  • २. चुनावको मुखमा बाँकेमा मन्त्री ईस्तियाक र स्वकीय सचिव शम्सुलबीच टकराव, दुबैको नाम सिफारीस
  • ३. गुलरिया ८ मा आँगनमा खेलिरहेको १९ महिने बालकलाई चितुवाले झम्ट्यो, बर्दियामा तीन दिनदेखि लगातर आक्रमण
  • ४. बर्दिया मधुवनमा फेरि बाघले लियो एक जनाको ज्यान
  • ५. दैलेखको प्रजिअबाट सरुवा भएर फेरि बाँके आए हरी प्याकुरेल
  • ६. बाँकेको कन्या राजा मन्दिर क्षेत्रमा ´गाडिएको सुन` भएको बिश्वासमा झिक्न पुजाका लागि कन्या खोज्ने गिरोह पक्राउ
  • ७. कांग्रेसबाट बर्दिया १ र २ का लागि सिफारीस गरिएका यी हुन उम्मेदवार