बढैयाताल गाउँ पालिकाको मुल गेटमा तालाबन्दी

बढैयाताल गाउँ पालिकाको मुल गेटमा तालाबन्दी


  • दलबहादुर सुनार

  • १५ भदौ, बर्दिया  । बढैयाताल गाउँपालिकाका करार अस्थायी कर्मचारीले बिनाकारणा हटाएको बिरोधमा आज पालिलका गेटमा तालाबन्दी गरेका छन् ।

    करार सम्झौता हुनु पर्ने लगाएत ५ बुँदे माग लेखिएकाे  ब्यानर  सहित  उनीहरूले पालिकाको मुल गेटमा आज बिहान साढे नाै बजे  तालाबन्दी गरेका हुन ।

  • १५ भाद्र २०७९, बुधबार ११:१६ प्रकाशित

  • Nabintech
  • १. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • २. बढैयाताल ५ मा घरपिच्छे माछापालन
  • ३. ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ
  • ४. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ५. फागुन २२ र २३ गते सार्वजनिक बिदा ?
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा