कांग्रेसबाट बर्दिया १ र २ का लागि सिफारीस गरिएका यी हुन उम्मेदवार - Dastabej

कांग्रेसबाट बर्दिया १ र २ का लागि सिफारीस गरिएका यी हुन उम्मेदवार


  • दस्तावेज

  • भदो २१, २०७९ नेपालगन्ज । संघ र प्रदेश निर्वाचनको मिति नजिकिदै गर्दा कांग्रेस बर्दियाले क्षेत्र न. १ र २ मा उम्मेदवारी सिफारीस गरेको छ ।

    बर्दिया १ संघ
    १) यम नाथ घिमिरे
    २) सञ्जय कुमार गौतम
    ३) महेन्द्र कुमार शर्मा लगायत ८ जनाको नाम सिफारीस गरेको छ ।

    प्रदेश १ (क)
    १) सोदे विष्ट
    २) भुवनेश्वर थारू लगायत

    प्रदेश १ (ख)
    १) रवीन्द्र यादव
    २) मंगल प्रसाद थारू
    ३) भेष राज पौडेल लगायत

    क्षेत्र नम्बर २ संघ
    १ ) किशोर सिंह राठौर
    २ ) डा.आरजु राणा देउवा
    ३ ) अरुण प्रकाश सिंह राठौर
    ४ ) जन्मजय तिमल्सिना
    ५ ) जग्गा प्रसाद पाण्डे
    ६ ) प्रसुराम चौधरी
    ७ ) भागीराम चौधरी

    प्रदेश २ (क)
    १) विद्या प्रसाद खनाल
    २) जग्गा प्रसाद पाण्डे
    ३) सरस्वती शाह लगायत

    प्रदेश २ (ख)
    १) कमल प्रसाद रेग्मी
    २) मिनराज चौधरी
    ३) अरुण राठौर सहित १९ जना

     

     

     

  • २१ भाद्र २०७९, मंगलवार १७:५८ प्रकाशित

  • Nabintech
  • १. बाला, मुन्द्रा लगाउने र कपाल पाल्ने बिद्यार्थीलाई कारवाही गर्न बढैयाताल शिक्षा शाखाको निर्देशन
  • २. जोगागाउँ र गुरुवागाउँ मेलामा घुइँचो
  • ३. नेपालगंज गुलरिया सडकमा पर्ने खजुरा ३ मा रहेकाे पेडारी पुल बर्षैँदेखि अलपत्र ;सवारी साधनलाई आवजावत गर्ने गारो
  • ४. खजुरा ६ मा शुक्रबार ८जना स्वास्थ स्वयमसेबिका हरुलाई सरल सुबिधाका लागि साईकल बीतरण
  • ५. हात्ती मृत भेटियो
  • ६. बाँकेमा सुरु भए ऐतिहासिक मेला
  • ७. आज अपराह्न ५ ः ११ देखि खग्रास चन्द्रग्रहण