गुलरिया ८ मा आँगनमा खेलिरहेको १९ महिने बालकलाई चितुवाले झम्ट्यो, बर्दियामा तीन दिनदेखि लगातर आक्रमण - Dastabej

गुलरिया ८ मा आँगनमा खेलिरहेको १९ महिने बालकलाई चितुवाले झम्ट्यो, बर्दियामा तीन दिनदेखि लगातर आक्रमण


  • दस्तावेज

  • भदौ २८, २०७९ बर्दिया । गुलरिया नगरपालिका वडा न. ८   वागेश्वरी टोलका १९ महिने  बालक आँगन खेलिरहेका बेला चितुवाले आक्रमण गरी घाईते बनाएको छ । बर्दिया प्रहरीका अनुसार चितुवाले आक्रमण गरेको स्थान नजिकै जंगल रहेको छ ।

     

    बर्दिया मधुवनमा फेरि बाघले लियो एक जनाको ज्यान

    घाईते बालकको बर्दिया अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार घाईते बालकको अवस्था समन्य छ । कुकुरहरुले भुक्न थालेपछि स्थानीयले चितुवा आएको जानकारी पाएको थियो । बर्दियामा तीन दिनदेखि बाघ र चितुवाले दैनिक आक्रमण गरिरहेको छ ।

    बाघ वाट बच्न जनतानगरमा झाडी सफाई

    सोमबार बर्दिया मधुवन नगरपालिका २ अमरपुरका ६१ वर्षीय झुठारु थारु भैंसी चराउन गएको बेला बाघले आक्रमण गर्दा मृत्यु भएको थियो। त्यसको अघिल्लो दिन बर्दियाको मधुवन नगरपालिका–४ बेल्वमा चितुवाको आक्रमणमा परी हरिहर सापकोटा गम्भीर घाइते भएका थिए । मोर्निग वाकमा गएका बेला उनलाई चितुवाले आक्रमण गरेको थियो ।

     

    बर्दिया मधुवनमा चितुवाको आक्रमणमा परी एक जना गम्भीर घाईते, उपचारका लागि नेपालगन्ज ल्याइयो

     

  • २८ भाद्र २०७९, मंगलवार १०:५९ प्रकाशित

  • Nabintech
  • १. बाला, मुन्द्रा लगाउने र कपाल पाल्ने बिद्यार्थीलाई कारवाही गर्न बढैयाताल शिक्षा शाखाको निर्देशन
  • २. जोगागाउँ र गुरुवागाउँ मेलामा घुइँचो
  • ३. नेपालगंज गुलरिया सडकमा पर्ने खजुरा ३ मा रहेकाे पेडारी पुल बर्षैँदेखि अलपत्र ;सवारी साधनलाई आवजावत गर्ने गारो
  • ४. खजुरा ६ मा शुक्रबार ८जना स्वास्थ स्वयमसेबिका हरुलाई सरल सुबिधाका लागि साईकल बीतरण
  • ५. हात्ती मृत भेटियो
  • ६. बाँकेमा सुरु भए ऐतिहासिक मेला
  • ७. आज अपराह्न ५ ः ११ देखि खग्रास चन्द्रग्रहण