बर्दियामा आएको बाढी । राजापुर र ठाकुरबाबा नगरपालिकाका करिव ६५ परिवार विस्थापित ।
अछाममा पहिरो जाँदा १७ जनाको मृत्यु
अविरल वर्षापछि कैलालीको भजनी नगरपालिका वडा नं ८ को सोनाफाँटामा आएको बाढी । स्थानीयवासी घर छोडेर हुलाकी सडकमा आउन थालेका छन भने धानखेती डुबानमा परेको छ ।
शुक्लाफाँटा नगरपालिका १२ स्थीत दुवाहाका डुवानमा परेका परिवारलाई आज विहान सुरक्षित स्थानमा लैजादै सुरक्षाकर्मी । डुवानमा परेका परिवारको उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ
क्ञ्चनपुर, १ असोज ः शुक्लाफाँटा नगरपालिका १२ स्थीत वनहरा नदी माथिको तिलकी र देखभूली जोडने बाढीले क्षति पुरयाएको झोलुङ्गे पुल । दुई वर्ष अघि बनेको पुल गएरातीको बाढीले क्षति पुरयाएको छ ।
।

विगत तीन दिन देखि परेको अबिरल वर्षाका कारण शनिबार बुटवल उपमहानगरपालिकाको वडा.न.११ मजुवा स्थित तिनाउ नदीमा आएको बाढी ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं.१३ स्थित अम्वेश्वरी मावि डुवानमा । स्थानीय तुई खोलामा आएको बाढीले विद्यालय भवन डुवान गरेको हो ।
लगातार तीन दिनसम्म वर्षा भएपछि आएको बाढीले जलमग्न भएपछि हुलाकी सडकमा सर्दै गरेका भजनीका स्थानीय । भजनीका सबै वडा डुवानमा परेका छन । भजनीमा सयौँ परिवार सडकमा सरेका छन ।