देशभरी यसरी मनाईदै छ संविधान दिवस (फोटो) - Dastabej

देशभरी यसरी मनाईदै छ संविधान दिवस (फोटो)


  • दस्तावेज

  • प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा सोमबार संविधान दिवसको उपलक्ष्यमा मुख्यमन्त्री कार्यालय आगाडि आयोजित वृक्षरोपण कार्यक्रममा बिरुवा रोप्दै ।

     

     

    संविधान दिवसमा प्रभातभरी
    सुर्खेत, ३ असोजः संविधान दिवसको अवसरमा सोमबार सुर्खेतको वीरेन्द्रनगरमा निकालिएको प्रभातभरी ।

     

     

    संविधान दिवस अवसरमा प्रभातफेरी
    विदुर, ३ असोज ः संविधान दिवसको अवसरमा नुवाकोटको विदुरमा सोमबार आयोजित प्रभातफेरी । बट्टारबाट सुरु भएको प्रभातफेरी विदुरको लोकतान्त्रिक चौतारोमा पुगेर कोणसभा गरी संविधानको महत्व र प्रयोग सन्दर्भमा छलफल गरिएको थियो ।

     

    अतरिया, ३ असोज ः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट कार्यक्रमस्थलमा स्वागत गर्दै प्रदेश प्रमुख देवराज जोशी ।

     

    संविधान दिवसको अवसरमा सोमबार महेन्द्रनगरमा भीमदत्त नगरपालिकाको आयोजनामा निकालिएका प्रभातफेरी । संविधान दिवस विविध कार्यक्रम गरी मनाइँदैछ ।

     

    प्रदेश नं १ आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की मन्त्रालयद्वारा सोमबार संविधान दिवसको उपलक्ष्यमा मुख्यमन्त्री कार्यालय आगाडि आयोजित वृक्षरोपण कार्यक्रममा बिरुवा रोप्दै ।

     


    दमौली, ३ असोज ः संविधान दिवसको अवसरमा सोमबार तनहुँको दमौलीमा संविधान दिवस मूल समारोह समितिको आयोजनामा निकालिएको प्रभातफेरी । संविधान दिवस विविध कार्यक्रम गरी मनाइँदैछ ।

     


    दमौली, ३ असोज ः संविधान दिवसको अवसरमा सोमबार तनहुँको दमौलीमा संविधान दिवस मूल समारोह समितिको आयोजनामा निकालिएको प्रभातफेरी । संविधान दिवस विविध कार्यक्रम गरी मनाइँदैछ ।

     

     

  • ३ आश्विन २०७९, सोमबार १०:५३ प्रकाशित

  • Nabintech
  • १. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • २. बढैयाताल ५ मा घरपिच्छे माछापालन
  • ३. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ४. ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ
  • ५. फागुन २२ र २३ गते सार्वजनिक बिदा ?
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा