ग्यांग खोलामा बाँसगढी नगरपालिकाका दुई बालक मृत फेला - Dastabej

ग्यांग खोलामा बाँसगढी नगरपालिकाका दुई बालक मृत फेला


  • दस्तावेज

  • असोज ७, २०७९ बर्दिया — बाँसगढी नगरपालिका र बार बर्दिया नगरपालिकाको सीमा छुट्याउने ग्यांन नदीमा दुई बालक मृत अवस्थामा फेला परेका छन् । ग्यांग खोलामा शुक्रबार बिहान मृत अवस्थामा दुई बालक फेला परेको प्रहरीले जनाएको छ ।

    अबेरसम्म घर नआएपछि राति १० बजे पीडित परिवारले प्रहरीलाई खबर गरेका थिए । घटना बाँसगढी नगरपालिका ९ माछागढमा भएको हो । ईलाका प्रहरी कार्यालय मोतिपुरकाका अनुसार बिहान खोजी गर्ने क्रममा ग्यांग खोलामा ९ वर्षीय विकल्प विक र ७ वर्षीया रोशन खत्रीको शव फेला परेको हो ।

    उनीहरू खोलामा नुहाउने क्रममा डुबेको हुनसक्ने अनुमान गरिएको् छ ।

  • ७ आश्विन २०७९, शुक्रबार ११:४७ प्रकाशित

  • Nabintech
  • १. २ लाख ऋणमा नेपालगन्जको करोडौंको जग्गा हड्प्ने गिरोह थुनामा
  • २. चुनावको मुखमा बाँकेमा मन्त्री ईस्तियाक र स्वकीय सचिव शम्सुलबीच टकराव, दुबैको नाम सिफारीस
  • ३. गुलरिया ८ मा आँगनमा खेलिरहेको १९ महिने बालकलाई चितुवाले झम्ट्यो, बर्दियामा तीन दिनदेखि लगातर आक्रमण
  • ४. बर्दिया मधुवनमा फेरि बाघले लियो एक जनाको ज्यान
  • ५. दैलेखको प्रजिअबाट सरुवा भएर फेरि बाँके आए हरी प्याकुरेल
  • ६. बाँकेको कन्या राजा मन्दिर क्षेत्रमा ´गाडिएको सुन` भएको बिश्वासमा झिक्न पुजाका लागि कन्या खोज्ने गिरोह पक्राउ
  • ७. कांग्रेसबाट बर्दिया १ र २ का लागि सिफारीस गरिएका यी हुन उम्मेदवार