खजुरा २०७९ मसिंर १३ बाँकेको नेपालगंज गुलरिया सडकमा पर्ने खजुरा वडा नं ३ मा पर्ने पेडारी पुल बर्षदेखि अलपत्र परेको छ । पुल निमार्ण हुन नसक्दा सवारी साधनलाई आवजावत गर्ने निकै गारो परेको छ ।
सवारी साधन धेरै समय सम्म जाम्मा पर्ने पनि समस्या देखिएको छ । बर्खाको बेला मात झन भारी बर्षाका कारणले गर्दा पुल भरी पानि हुने र सवारी साधन डुवानमा पर्ने र्दुघटना हुन सक्ने सम्भवना धेरै रहेको छ ।
तेहाँका स्थानिय जनतालाई हिड डुल गर्ने पनि समस्या भएको स्थानियहरुले बताएका छन । पुललाई छिटो भन्दा छिटो निमार्ण गर्नेु पर्ने र सकडलाई चौडा गर्नुे ।
पर्ने भएको स्थानिहरुको गुनासो रहेको छ २०७४ मा नेकपा एमाले स्थानिय सरकार हुदा यस पुल निमार्ण गर्ने कुरा भएको थियो तर बिभिन्न कारण देखाउदै काम नगरेको तेहाँका जनताले बताएका छन ।