नेपालगंज गुलरिया सडकमा पर्ने खजुरा ३ मा रहेकाे पेडारी पुल बर्षैँदेखि अलपत्र ;सवारी साधनलाई आवजावत गर्ने गारो - Dastabej

नेपालगंज गुलरिया सडकमा पर्ने खजुरा ३ मा रहेकाे पेडारी पुल बर्षैँदेखि अलपत्र ;सवारी साधनलाई आवजावत गर्ने गारो


  • सुनिल परियार

  • खजुरा २०७९ मसिंर १३ बाँकेको नेपालगंज गुलरिया सडकमा पर्ने खजुरा वडा नं ३ मा पर्ने पेडारी पुल बर्षदेखि अलपत्र परेको छ । पुल निमार्ण हुन नसक्दा सवारी साधनलाई आवजावत गर्ने निकै गारो परेको छ ।

     

    सवारी साधन धेरै समय सम्म जाम्मा पर्ने पनि समस्या देखिएको छ । बर्खाको बेला मात झन भारी बर्षाका कारणले गर्दा पुल भरी पानि हुने र सवारी साधन डुवानमा पर्ने र्दुघटना हुन सक्ने सम्भवना धेरै रहेको छ ।

     

    तेहाँका स्थानिय जनतालाई हिड डुल गर्ने पनि समस्या भएको स्थानियहरुले बताएका छन । पुललाई छिटो भन्दा छिटो निमार्ण गर्नेु पर्ने र सकडलाई चौडा गर्नुे ।

     

    पर्ने भएको स्थानिहरुको गुनासो रहेको छ २०७४ मा नेकपा एमाले स्थानिय सरकार हुदा यस पुल निमार्ण गर्ने कुरा भएको थियो तर बिभिन्न कारण देखाउदै काम नगरेको तेहाँका जनताले बताएका छन ।

  • १३ मंसिर २०७९, मंगलवार ११:१८ प्रकाशित

  • Nabintech
  • १. नेपालगन्ज उपमहानगरपालिका १२ द्वारा दाउरा वितरण (तस्वीर सहित )
  • २. चिसो लाई मध्यनजर गदौँ खजुरा ६ मा दाउरा उपलब्ध
  • ३. बढैयातालका बालि बिमितले पाए दाबी भुक्तानी
  • ४. स्टक प्रमाणिकरण र उद्योग नविकरण कागजातहरु १५ दिन भित्र पेश गर्न उद्योगहरुलाई पत्राचार गर्ने निर्णय
  • ५. मुनाल कप फुटवल प्रतियोगिता जारी सोमबारको खेलमा मयुर र मुनाल बिजयी
  • ६. आगामी तीन दिन देशभर अत्यधिक चिसो बढ्ने, साबधानी अपनाउन सुझाब
  • ७. थारु महिला उत्थान केन्द्र द्रारा सहकारीलाई अनुदान