बाला, मुन्द्रा लगाउने र कपाल पाल्ने बिद्यार्थीलाई कारवाही गर्न बढैयाताल शिक्षा शाखाको निर्देशन - Dastabej

बाला, मुन्द्रा लगाउने र कपाल पाल्ने बिद्यार्थीलाई कारवाही गर्न बढैयाताल शिक्षा शाखाको निर्देशन


  • दस्तावेज

  •  

    मंसिर १६, २०७९ नेपालगन्ज । बर्दियाको बढैयाताल गाउँपालिकाको शिक्षा शाखाले बिद्यालयमा बिद्यार्थीहरुलाई अनुशासनमा राख्न कडा कदम चालेको छ । शिक्षा शाखा प्रमुख विष्णु प्रसाद ढकालले सार्वजनिक बिज्ञाप्ती जारी गर्दै बिद्यार्थीहरुलाई मुन्द्रा र बाला लगाउने बिद्यार्थीहरुलाई कारवाही गर्न सम्बन्धित बिद्यालयलाई निर्देशन दिएको छ ।

    त्यस्तै, भद्दा र अनावश्यक कपाल पाल्ने, बिद्यालयमा मोबाईल बोकेर आउने, बिद्यालयको पोशाक नलगाउने, गाँजा चरेश, चुरोट गुट्का खाने बिद्यार्थीहरुलाई कारवाही गर्न निर्देशन दिएको हो ।

    शिक्षा प्रमुख ढकालले जारी गरेको बिज्ञाप्तीमा भनिएको छ, ७ दिन भित्रै त्यस्ता बिद्यार्थीहरुलाई अनुशासनमा ल्याउन र अनुगमनका क्रममा त्यस्तो गतिबिधि भएको पाइए कानुन बमोजिक कारवाही गरिने छ ।

  • १६ मंसिर २०७९, शुक्रबार १५:२७ प्रकाशित

  • Nabintech
  • १. नेपालगन्ज उपमहानगरपालिका १२ द्वारा दाउरा वितरण (तस्वीर सहित )
  • २. चिसो लाई मध्यनजर गदौँ खजुरा ६ मा दाउरा उपलब्ध
  • ३. बढैयातालका बालि बिमितले पाए दाबी भुक्तानी
  • ४. स्टक प्रमाणिकरण र उद्योग नविकरण कागजातहरु १५ दिन भित्र पेश गर्न उद्योगहरुलाई पत्राचार गर्ने निर्णय
  • ५. मुनाल कप फुटवल प्रतियोगिता जारी सोमबारको खेलमा मयुर र मुनाल बिजयी
  • ६. आगामी तीन दिन देशभर अत्यधिक चिसो बढ्ने, साबधानी अपनाउन सुझाब
  • ७. थारु महिला उत्थान केन्द्र द्रारा सहकारीलाई अनुदान