गुण नियन्त्रण कार्यालय काभ्रेका प्रमुख घिमिरे मृत अवस्थामा फेला - Dastabej

गुण नियन्त्रण कार्यालय काभ्रेका प्रमुख घिमिरे मृत अवस्थामा फेला


  • दस्तावेज

  •  

     

    काभ्रे १६, मंसिर :  खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काभ्रेका प्रमुख दीपेन्द्र घिमिरे मृत अवस्थामा फेला परेका छन् । कार्यालयका प्रमुख घिमिरे कार्यालयकै छतमा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

    शुक्रबार दिउँसो सवा १२ बजे कार्यालय भवनको चौथो तलामा झुन्डिएको अवस्थामा घिमिरेको शव फेला परेका प्रहरी निरीक्षक रजोश घिमिरेले जानकारी दिए ।

     

    प्रहरी निरीक्षक घिमिरेका अनुसार मुचुल्का तयार भइरहेको र शवलाई पोस्टमार्टम लागि धुलिखेल अस्पताल लगिने तयारी भइरहेको छ । यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

  • १६ मंसिर २०७९, शुक्रबार १६:०० प्रकाशित

  • Nabintech
  • १. नेपालगन्ज उपमहानगरपालिका १२ द्वारा दाउरा वितरण (तस्वीर सहित )
  • २. चिसो लाई मध्यनजर गदौँ खजुरा ६ मा दाउरा उपलब्ध
  • ३. बढैयातालका बालि बिमितले पाए दाबी भुक्तानी
  • ४. स्टक प्रमाणिकरण र उद्योग नविकरण कागजातहरु १५ दिन भित्र पेश गर्न उद्योगहरुलाई पत्राचार गर्ने निर्णय
  • ५. मुनाल कप फुटवल प्रतियोगिता जारी सोमबारको खेलमा मयुर र मुनाल बिजयी
  • ६. आगामी तीन दिन देशभर अत्यधिक चिसो बढ्ने, साबधानी अपनाउन सुझाब
  • ७. थारु महिला उत्थान केन्द्र द्रारा सहकारीलाई अनुदान