कांग्रेसलाई एकढिक्का बनाउँछौँ : शेखर कोइराला - Dastabej

कांग्रेसलाई एकढिक्का बनाउँछौँ : शेखर कोइराला


  • दस्तावेज

  • विराटनगर २०, मंसिर :  नवनिर्वाचित प्रतिनिधिसभा सदस्य कांग्रेस नेता शेखर कोइरालाले पार्टीला एकढिक्का बनाएर अघि बढ्ने बताएका छन् ।

     

    कांग्रेसका युवा नेता गुरूराज घिमिरेले लेखेका ‘बाटो बिराएको राजनीति’ पुस्तक मंगलबार विमोचनपछि उनले सत्ता गठबन्धनकै सरकार बन्ने तर त्यसले जनताले खोजेजस्तो काम गर्छ वा गर्दैन भन्ने प्रश्न रहेको बताएका छन् ।

     

    उनले कांग्रेसको साख गिर्न नदिन मुलुकमा सुशासन दिनका साथै भ्रष्टाचार र दण्डहीनताको अन्त्य गरेरै छाड्ने बताए । उनले युवाहरूलाई सही बाटोमा हिँड्न आग्रह गरे । विचारमा आबद्धहरू एक ठाउँ बस्ने गरेको तर विभाजन भएपछि अवसरवादीहरूले ठाउँ पाउने गरेकाले पार्टीलाई एकढिक्का बनाउने कोइरालाले

  • २० मंसिर २०७९, मंगलवार १६:४० प्रकाशित

  • Nabintech
  • १. नेपालगन्ज उपमहानगरपालिका १२ द्वारा दाउरा वितरण (तस्वीर सहित )
  • २. चिसो लाई मध्यनजर गदौँ खजुरा ६ मा दाउरा उपलब्ध
  • ३. बढैयातालका बालि बिमितले पाए दाबी भुक्तानी
  • ४. स्टक प्रमाणिकरण र उद्योग नविकरण कागजातहरु १५ दिन भित्र पेश गर्न उद्योगहरुलाई पत्राचार गर्ने निर्णय
  • ५. मुनाल कप फुटवल प्रतियोगिता जारी सोमबारको खेलमा मयुर र मुनाल बिजयी
  • ६. आगामी तीन दिन देशभर अत्यधिक चिसो बढ्ने, साबधानी अपनाउन सुझाब
  • ७. थारु महिला उत्थान केन्द्र द्रारा सहकारीलाई अनुदान