चोलेन्द्र कोरल्ने कारखाना - Dastabej

चोलेन्द्र कोरल्ने कारखाना


  • उमेश चौहान

  • चोलेन्द्र प्रजातमिाथ िदुनयिाँले आपत्त िव्यक्त गर्दागर्दै पन िउनलाई काँधमा बोकेर चनाको बोटमा चढाउन नेताहरू एक वर्षअघसिम्म प्रतस्पिर्धा गररिहेका थएि । न्यायाधीश, प्रधानन्यायाधीश त उनी भइहाले, शीतलनविासदेख िसिंहदरबारसम्मको बागडोर दनिे भनेर नेताहरूले उनको मनमा काउकुत िलगाइदएिका थएि । कुन कस्तिीमा कसले पस्कएिको पद स्वीकार गर्ने र कसको अस्वीकार गर्ने भन्दै गुणन भागा गररिहेका उनी एक वर्षयता भने आफ्नो न्यूनतम प्रतष्ठिाको भक्षिा मागरिहेका छन् । हजिो त्यो हैसयितका लाग िर आज यो हवगितका लाग िउनी हकदार थएि क िथएिनन् भनेर नेताहरूले समीक्षा गरेका छैनन्, सबैभन्दा दुःखद पक्ष यही हो ।

    नेताहरूबीच धेरै वषियमा वमित िभए पन िशखिण्डी कोरल्ने ॅह्याचरी’ मा भने अनवरत साझेदारी छ । यस्ता उद्योगको प्रबन्धपत्र लेखनको अग्रसरता सधैंजसो माओवादी अध्यक्ष पुष्पकमल दाहालले लिँदै आएका छन् भने शेरबहादुर देउवाको हस्सिेदारी कहल्यिै कमजोर छैन । केपी ओली यसमा केही फरक छन्, जसले साझेदारीभन्दा छुट्टै ह्याचरी उद्योग चलाउनुमा आफ्नो सफलता ठान्छन् । साझेदारी होस् वा एकल उद्यम, नेताहरू सधैं मुनाफामा छन् । तर, यस्ता उद्योगले व्यवस्थाप्रत िफैलाउने अनास्था बेहसिाब छ, नागरकिमा बढेको वतिृष्णा अथाह छ जसको पर्वाह नेताहरूले गरेका छैनन् ।

    आफ्नै लतले होस् वा छमिेकीको मतले, शखिण्डी उत्पादनको उद्यममा अनुभवी नेताहरूको लगाव अटुट छ । शाही सत्तासँगै लोप भइसकेका लोकमानसिंह कार्कीलाई उत्खनन गरेर उनीहरूले अख्तयिार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तका रूपमा शक्तमिान बनाएका थएि । २०६२र६३ को आन्दोलन कुल्चन मुख्य सचविका रूपमा शक्त िर ढुकुटी दुरुपयोग गरेको भनेर रायमाझी आयोगबाट दोषी ठहर भएका मात्र होइन, कारबाहीका लाग िनयाँ सरकारले स्पष्टीकरण सोधेपछ िराजीनामा दएिर वलिुप्त भएका कार्कीलाई गणतन्त्रका नेताहरूले उच्च नैतकिवान नायकका रूपमा प्राण प्रतष्ठिा गराइदएिका थएि । टंगाल प्रमुखका रूपमा गर्न पाएको रजगजबाट उन्मत्त भएर उनी पन िसिंहदरबार र शीतलनविासको घरबेटी बन्ने उद्यममा लागसिकेका थएि । आफैंले ॅएन्टबिायोटकि इन्जेक्सन’ हानेर हर्लक्क हुर्काएको महत्त्वाकांक्षाबाट आफ्नै यात्रा संकटमा परेपछ िनेताहरूले आत्मरक्षाका लाग िकार्कीवरिुद्ध महाभयिोगको तोप चलाएका हुन् । गुफाबाटै ल्याइएका कार्की गुफातरिै फर्काइए । उनको नयिुक्त िनै अवैधानकि भएको भन्ने सर्वोच्च अदालतको फैसलासँगै अख्तयिारको नेतृत्वमा लोकमानसिंह कार्की नाम गरेका पात्र थएि भन्ने अभलिेखसमेत नामेट भएको छ । तर, वैशाख २०७० देख िपुस २०७३ सम्म टंगालको चुचुरोमा बसाइएका कार्कीको आदेशमा वशिेष अदालतमा चलाइएका ७ सय ६९ मुद्दाको अभलिेख कसरी नामेट हुन सक्छ रु त्यो घडीमा तर्साइएका, फसाइएका वा लखेटएिका मान्छेहरूको वेदना वस्मिृतमिा कसरी जान सक्छ रु यो वषियमा नेताहरूमा न कुनै चन्तिन छ, न कुनै जवाफदेहतिा । यो नै चन्तिाको वषिय हो ।

    ह्याचरी यही हो जहाँ मन्त्रपिरषिद्का प्रमुख खलिराज रेग्मी पन िकोरलएिका थएि । संवधिानसभाको मृत्युको घोषणा गर्ने तत्कालीन न्यायपालकिाका प्रमुख खलिराज रेग्मी नै पछ िकार्यपालकिा प्रमुखको अवतारमा प्रकट भए । नर्विाचनमा गएर जनताको मत प्राप्त गरेका दलका नेताहरू मलिेर नर्दिलीय सरकार बनाएपछ िबल्ल सफल भइयो भन्दै रात्रभिोज गर्ने देश पन ियही हो । यो आत्मघात नेताहरूको रुच िपक्कै होइन, तर इसारा इन्कार गर्ने साहस पन िउनीहरूमा देखएिन । यो लाचारीले खलिराज रेग्मी नाम गरेका व्यक्तकिो पहचिान अलप भएको छ । उनी अहलिे न पूर्वप्रधानन्यायाधीशका रूपमा सान्दर्भकि छन्, न पूर्वप्रधानमन्त्रीका रूपमा राजनीतकि बहसमा उभनिे हैसयितमा छन् । वडिम्बना के भने बेला कुबेला दृश्यमा आउने यस्ता कठपुतलीले राज्य शक्तकिो स्रोत नागरकि नै हुन् भन्ने वश्विासलाई धमलिो बनाइरहेका छन् ।

    २०७० को नर्विाचनपछ िदेश संवधिानसभाको प्रसव वेदनामा रहेका बेला नेताहरू भने चोलेन्द्रशमशेरहरू कोरल्न ओथारो बसेका थएि । सादा जीवन उच्च वचिारको छव िबनाएका नरहर िआचार्यसमेत ओथारो बस्दा चोलेन्द्रशमशेर मात्र होइन, गोपाल पराजुली र दीपकराज जोशी नामका तम्ल्यिाहा कोरलएिका थएि । यी तीनै जनाले न्यायपालकिाको हुर्मत यत िलएि क िक्षतभिरण गर्न न्यायपालकिालाई तीन युग लाग्न सक्छ । सर्वोच्चको प्रधानन्यायाधीश बनेका पराजुलीले आफ्नै जन्ममति िपन िढाँटेर नक्कली प्रमाणपत्र बनाएको पुष्ट िभयो, दीपकराज जोशी प्रधानन्यायाधीश बन्ने आशीर्वाद माग्न बालुवाटारदेख िखुमलटारसम्मका मठाधीशको चरण स्पर्शमा पुगेको देखयिो । चोलेन्द्रशमशेरको नष्ठिामाथ िअवश्विास गरेर सर्वोच्चको ॅफुल कोर्ट’ ले बहष्किार गर्दा पन िउनी लाचार छायाका रूपमा ओहोरदोहोर गररिहे । तमासाको शृंखला अझै जारी छ ।

    नेपाली समाजमा चोलेन्द्रजस्ता पात्रको जे छव िछ, त्यसको गहरिो पृष्ठभूम िछ । अकुत सम्पत्त िआर्जनको अभयिोगमा खुमबहादुर खड्का, गोवन्दिराज जोशी र जयप्रकाश गुप्तावरिुद्ध अख्तयिार दुरुपयोग अनुसन्धान आयोगले वशिेष अदालतमा दर्ता गरेको मुद्दा चोलेन्द्रसहतिको इजलासले खारेज गरदिएिको थयिो, त्यो पन िहदम्याद नाघेको बहानामा । भ्रष्टाचारको पन िकुनै हदम्याद हुन्छ भनेर सोध्दै अख्तयिार सर्वोच्च पुगेपछ िखुमबहादुर र जयप्रकाश जेल परे, गोवन्दिराजको मुद्दा वचिाराधीन छ । तासको ॅम्यारजि’ लाई जुवा होइन, बुद्धकिो खेल मान्नुपर्छ भनेर इजलासबाट आदेश लेख्नु जत िभद्दा प्रहसन हो, श्रीमतीको हत्या गरेर टुक्रा पारी जंगलमा जलाउने पूर्वडीआईजी रञ्जन कोइरालालाई २० वर्ष कैद बढी हुन्छ भनी जेलमुक्त गरदिनिु मानवतावरिुद्धको उत्तकिै भयानक कसुर हो । तर, यी सब वषिय देशको सर्वोच्च अदालतको प्रधानन्यायाधीशको ॅचत्तिमा’ सामान्य लाग्छन् भने जवाफदेहतिा उनीसँग मात्र होइन, उनलाई हुर्काउने शक्तकिा सौदावाजहरूसँग पन िखोज्नुपर्छ ।

    चोलेन्द्रशमशेरहरू त्यो ठाउँमा पुगेका होइनन्, पुर्‍याइएका हुन् भन्ने पुष्ट ितत्कालीन कानुनमन्त्री नरहर िआचार्यले आत्मकथा ॅजीवन पाठशाला’ मा गरेका छन् । उनी लेख्छन्, ॅकांग्रेस नेता शेरबहादुर देउवा र कृष्णप्रसाद सटिौलाको पन िचोलेन्द्रजीमा रुच िथयिो ।’ त्यो बेला चोलेन्द्रशमशेर, दीपकराज जोशी र गोपाल पराजुलीहरू सर्वोच्चमा आएका मात्र होइनन्, सर्वोच्चका अस्थायी न्यायाधीशका रूपमा क्षमता सावति गरेर नष्ठिावान नेतृत्वको पंक्तमिा उदाउँदै गरेका प्रकाश वस्ती, भरतराज उप्रेती, भरतबहादुर कार्की र तर्कराज भट्टको दरलिो पंक्तलिाई भत्काइएको थयिो । तर, गत वर्ष मात्र प्रकाशति आत्मकथामा नरहर िलेख्छन्, ॅप्रकाश वस्तीका पक्षमा अडनि मलाई कांग्रेससँगै जुध्नुपर्ने हुनसक्थ्यो । अन्तर्मनले उपयुक्त ठानेको भए म त्यो पन िगर्थें होला । तर बाहरि चर्चा भएअनुसार उनमा त्यस्तो खासै वलिक्षणता देखनिँ ।’ नरहर िआचार्यले प्रकाश वस्तीहरूमा नदेखेको ॅवलिक्षणता’ जब चोलेन्द्रशमशेरमा देख्छन्, देशको न्याय प्रणाली त्यही नयित िभोग्न अभशिप्त हुन्छ जो आज भोगरिहेको छ ।

    न्यायालयमा इजलास होइन, गरिोह बनायो भने सुरक्षति भइन्छ भन्ने भ्रमबाट नेताहरू ग्रस्त छन् । तर, सत्तासँग साँठगाँठमा रमाउने न्यायाधीश आफैं यत िपरत्यिक्त हुन्छन् जसरी चोलेन्द्र आफ्नै सहकर्मीहरूबाट भएका छन्, स्वत्व गुमाएका यस्ता पात्रले आफैंलाई बचाउने क िख्वामतिलाई रु बरु, न्यायकि मनबाट नर्दिेशति नर्भिीक न्यायाधीशले राजनीतकि दल, लोकतान्त्रकि वचिारधारा र नेतृत्वको संरक्षण गर्न सक्छ । आठ वर्षको जेल र आठ वर्षको नर्विासनपछ ि२०३३ मा बीपी कोइराला स्वदेश फर्कंदा कुनै न्यायाधीशसँग उनको पहुँच थएिन । देशको इतहिासमा जननर्विाचति पहलिो सरकारलाई अपदस्थ गरेर राजा महेन्द्रले व्यवस्थापकिा, न्यायपालकिा र कार्यपालकिाको शक्त िनारायणहटिीमा केन्द्रति गरेका थएि । १ पुस २०१७ मा प्रधानमन्त्रीबाट अपदस्थ भएको १६ वर्षपछ िमूलधारको राजनीतमिा फर्कन्छु भनेर १६ पुस २०३३ मा नेपाल आउँदा बीपीले चन्दिै नचनिेका न्यायाधीशमाथ िभरोसा गरेका थएि । उनीमाथ िराजद्रोह र राज्य वप्लिवका सात मुद्दा लगाइएका थएि जसमा फाँसीको सजाय हुने सम्भावना प्रबल थयिो । बीपीलाई टुँडखिेलमा झुन्ड्याउनुपर्छ भनेर पञ्चहरूले सडकमा नाराबाजी गररिहेका बखत २९ वैशाख २०३४ मा इजलासमै उभएिर बीपीले भनेका थएि, ॅ२०१७ साल पुस १ को घटना अनुचति मात्र होइन, असंवैधानकि र गैरकानुनीसमेत थयिो, न्याय सद्धिान्तका आधारमा म यस न्यायालयसमक्ष यो नविेदन गर्न चाहन्छु ।’ सत्ता त राजा वीरेन्द्रका हातमा थयिो, तर वशिेष अदालतका न्यायाधीश जनकमान श्रेष्ठले बीपीलाई फाँसी हुनुपर्छ भन्ने दाबी अस्वीकार मात्र गरेनन्, उनीमाथ िलागेका सातै मुद्दा खारेज गरदिएि । नर्भिीक न्यायाधीशको असाधारण फैसलाले न्याय पाएका बीपीका ॅअनुयायी’ नै शक्तमिा पुगेर न्यायालयलाई मलिभिगतको बन्दी बनाउन खोज्छन् भने यो लोकतन्त्रकै दुर्भाग्य हो ।

    न्यायालयमा अहस्तक्षेपको नीत िलनि देउवाले बीपीको जीवनगाथा स्मरण गररिहनुपर्दैन । उनको आफ्नै नकिट वकिट नै काफी छ । १९ जेठ २०५८ मा वीरेन्द्रवंशको संहार भएपछ िराजा भएका ज्ञानेन्द्रले १९ माघ २०६१ मा प्रधानमन्त्री देउवालाई अपदस्थ गरेर जेल हालेका थएि । आफ्नै अध्यक्षतामा मन्त्रपिरषिद् गठन गरेका ज्ञानेन्द्रले संवधिानले परकिल्पनासमेत नगरेको ॅअधकिारसम्पन्न भ्रष्टाचार नयिन्त्रण शाही आयोग’ गठन गरेका थएि । आफैं अनुसन्धान गर्ने, अभयिोजन गर्ने र फैसला पन िसुनाउने अधकिार पाएको यो अलौककि आयोगले देउवा र सहकर्मी नेता प्रकाशमान सिंहलाई जेल हालेको थयिो । तर, सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश मीनबहादुर रायमाझीसहतिको इजलासले ॅअधकिारसम्पन्न शाही आयोग’ लाई अवैध घोषणा ठहर गर्दै खारेज गरदियिो । शाही शासनमा शाही आयोग वघिटनको फैसला लेख्ने रायमाझी एक्ला परेनन्, इजलासका सदस्य न्यायाधीशहरू केदारप्रसाद गरिी, रामनगनिा सिंह, अनुपराज शर्मा र रामप्रसाद श्रेष्ठले समेत हस्ताक्षर गरेर न्यायालयको प्रताप पुष्ट िगराएका थएि । रायमाझीको आत्मकथा ॅन्यायपालकिामा चार दशक, मेरा सम्झना’ दुई वर्षअघ िप्रकाशति भएको छ, जसमा उनले लेखेका छन्, ॅमुद्दाको सुनुवाइ भइरहेका बेला राजाका कानुनमन्त्री नरिञ्जन थापा मात्र होइन, तत्कालीन प्रधानसेनापत ि९प्यारजंग थापा० को नकिै ठूलो चासो थयिो, प्रधानसेनापतलिे सेनाका बहालवाला र अवकाशप्राप्त अधकिारीहरूलाई बुझ्न पठाइरहनुभएको थयिो । तर, रभिल्भरको एउटा गोलीको ७५ रुपैयाँ पर्छ भनेर मैले कताकता सुनेको थएिँ, त्यही ७५ रुपैयाँले मलाई पुग्ने रहेछ भनेर फैसला वाचन गरदिएिँ ।’

    न्याय बचाउने मूल्यमा गोली खाएर आफैं मर्न तयार न्यायाधीशका नर्भियी अडानले शक्तमिा फर्कएिका नेताहरू अहलिे न्यायाधीशको कुर्सी र कलम खल्तीमा हालेर हिँड्ने सोख पालरिहेका छन् । तर, यस्तो आसक्तलिे न महेन्द्रको व्यवस्था टकिायो, न ज्ञानेन्द्रको शासन बचायो, न यी नेताको तजबजिी जोगाउनेछ । बरु, व्यक्तकिा रूपमा बेथति िकोरल्ने, हुर्काउने र गरिाउने यो चक्रमा देशको अमूल्य समय, अवसर र ऊर्जा बर्बाद भइरहेको छ । त्यसैले, नेताहरू अब ओथारो नबसून्, लोकमान र चोलेन्द्र नकोरलून् । देश र पुस्ताको अमूल्य समय, सामर्थ्य र अभलिाषा बर्बाद नगरून् । ईकान्तिपुर ।

  • २३ मंसिर २०७९, शुक्रबार १०:३४ प्रकाशित

  • Nabintech
  • १. नेपालगन्ज उपमहानगरपालिका १२ द्वारा दाउरा वितरण (तस्वीर सहित )
  • २. चिसो लाई मध्यनजर गदौँ खजुरा ६ मा दाउरा उपलब्ध
  • ३. बढैयातालका बालि बिमितले पाए दाबी भुक्तानी
  • ४. स्टक प्रमाणिकरण र उद्योग नविकरण कागजातहरु १५ दिन भित्र पेश गर्न उद्योगहरुलाई पत्राचार गर्ने निर्णय
  • ५. मुनाल कप फुटवल प्रतियोगिता जारी सोमबारको खेलमा मयुर र मुनाल बिजयी
  • ६. आगामी तीन दिन देशभर अत्यधिक चिसो बढ्ने, साबधानी अपनाउन सुझाब
  • ७. थारु महिला उत्थान केन्द्र द्रारा सहकारीलाई अनुदान