पुस २ नेपालगन्ज । एक बालकलाई ठक्कर दिएर फरार भएको मोटर साईकल चालकलाई खोजि गर्न माग गर्दै भर्खरै बैजनाथ गाउ पालिका वाड नं १ चिसापानी स्थिति कोहलपुर सुर्खेत रोडमा चक्का जाम भएको छ । चक्काजामका कारण सुर्खेत जाने र नेपालगंज फर्कने बटुवा हरु लाई सास्ती भएको छ । मोटर साईकलले ठक्कर दिएर घाइते भएको बालकको स्वाथ्य अवस्था गम्भीर छ । प्रहरीले राजमार्ग खुलाउने प्रयास गरिरहेको जनाएको छ ।