चिसापानी स्थिति कोहलपुर सुर्खेत रोडमा  चक्का जाम - Dastabej

चिसापानी स्थिति कोहलपुर सुर्खेत रोडमा  चक्का जाम


  • दस्तावेज

  •  

    पुस २ नेपालगन्ज । एक बालकलाई ठक्कर दिएर फरार भएको मोटर साईकल चालकलाई खोजि गर्न माग गर्दै  भर्खरै बैजनाथ गाउ पालिका वाड नं १ चिसापानी स्थिति कोहलपुर सुर्खेत रोडमा  चक्का जाम भएको छ । चक्काजामका कारण सुर्खेत जाने र नेपालगंज फर्कने बटुवा हरु लाई  सास्ती भएको छ । मोटर साईकलले ठक्कर दिएर घाइते भएको बालकको स्वाथ्य अवस्था गम्भीर छ । प्रहरीले राजमार्ग खुलाउने प्रयास गरिरहेको जनाएको छ ।

  • २ पुष २०७९, शनिबार ११:३० प्रकाशित

  • Nabintech
  • १. नेपालगन्ज उपमहानगरपालिका १२ द्वारा दाउरा वितरण (तस्वीर सहित )
  • २. चिसो लाई मध्यनजर गदौँ खजुरा ६ मा दाउरा उपलब्ध
  • ३. बढैयातालका बालि बिमितले पाए दाबी भुक्तानी
  • ४. स्टक प्रमाणिकरण र उद्योग नविकरण कागजातहरु १५ दिन भित्र पेश गर्न उद्योगहरुलाई पत्राचार गर्ने निर्णय
  • ५. मुनाल कप फुटवल प्रतियोगिता जारी सोमबारको खेलमा मयुर र मुनाल बिजयी
  • ६. आगामी तीन दिन देशभर अत्यधिक चिसो बढ्ने, साबधानी अपनाउन सुझाब
  • ७. थारु महिला उत्थान केन्द्र द्रारा सहकारीलाई अनुदान