पुस ३ ।बाँकेको कोहलपुर नगरपालिका ११ मा जिपको ठक्करबाट पैदलयात्री स्थानीय ५२ वर्षीया उषा गुरुको मृत्यु भएकोछ।
कोहलपुरस्थित कौशिल्या अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।