कोहलपुरमा जिपको ठक्करले महिलाको मृत्यु - Dastabej

कोहलपुरमा जिपको ठक्करले महिलाको मृत्यु


  • दस्तावेज

  • पुस ३ ।बाँकेको कोहलपुर नगरपालिका ११ मा जिपको ठक्करबाट पैदलयात्री स्थानीय ५२ वर्षीया उषा गुरुको मृत्यु भएकोछ।

    कोहलपुरस्थित कौशिल्या अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

  • ३ पुष २०७९, आईतवार ०९:२९ प्रकाशित

  • Nabintech
  • १. नेपालगन्ज उपमहानगरपालिका १२ द्वारा दाउरा वितरण (तस्वीर सहित )
  • २. चिसो लाई मध्यनजर गदौँ खजुरा ६ मा दाउरा उपलब्ध
  • ३. बढैयातालका बालि बिमितले पाए दाबी भुक्तानी
  • ४. स्टक प्रमाणिकरण र उद्योग नविकरण कागजातहरु १५ दिन भित्र पेश गर्न उद्योगहरुलाई पत्राचार गर्ने निर्णय
  • ५. मुनाल कप फुटवल प्रतियोगिता जारी सोमबारको खेलमा मयुर र मुनाल बिजयी
  • ६. आगामी तीन दिन देशभर अत्यधिक चिसो बढ्ने, साबधानी अपनाउन सुझाब
  • ७. थारु महिला उत्थान केन्द्र द्रारा सहकारीलाई अनुदान