कृषि विकास बैंकको अध्यक्षमा रमेश दुवाडी नियुक्त - Dastabej

कृषि विकास बैंकको अध्यक्षमा रमेश दुवाडी नियुक्त


  • दस्तावेज

  • काठमाडौँ ३ पुस :  कृषि विकास बैंकको संचालक समितिले अध्यक्ष पदमा रमेश दुवाडीलाई नियुक्त गरेको छ । नवनियुक्त अध्यक्ष दुवाडीसँग विभिन्न संघ/संस्थाको संचालक समितिमा सदस्य रही कार्य गरेको अनुभव छ ।

     

    बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार नवनियुक्त बैंक अध्यक्षले राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा गभर्नर महाप्रसाद अधिकारीबाट सपथ ग्रहण गरेका छन् । उक्त अवसरमा राष्ट्र बैंकका डेपुटी गर्भनर बमबहादुर मिश्र, बैंक नियमन विभागका कार्यकारी निर्देशक गुणाकर भट्ट, बैंक सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक देवकुमार ढकाल, राष्ट्र बैंकका बोर्ड सचिव मुक्तिप्रसाद सापकोटा लगायतको उपस्थिति थियो ।

  • ३ पुष २०७९, आईतवार १५:२९ प्रकाशित

  • Nabintech
  • १. नेपालगन्ज उपमहानगरपालिका १२ द्वारा दाउरा वितरण (तस्वीर सहित )
  • २. चिसो लाई मध्यनजर गदौँ खजुरा ६ मा दाउरा उपलब्ध
  • ३. बढैयातालका बालि बिमितले पाए दाबी भुक्तानी
  • ४. स्टक प्रमाणिकरण र उद्योग नविकरण कागजातहरु १५ दिन भित्र पेश गर्न उद्योगहरुलाई पत्राचार गर्ने निर्णय
  • ५. मुनाल कप फुटवल प्रतियोगिता जारी सोमबारको खेलमा मयुर र मुनाल बिजयी
  • ६. आगामी तीन दिन देशभर अत्यधिक चिसो बढ्ने, साबधानी अपनाउन सुझाब
  • ७. थारु महिला उत्थान केन्द्र द्रारा सहकारीलाई अनुदान