एमबाप्पेलाई गोल्डेन बुट - Dastabej

एमबाप्पेलाई गोल्डेन बुट


  • दस्तावेज

  • काठमाडौँ ४, पुस  :   फ्रान्सका फरवार्ड केलियन एमबाप्पेले सर्वाधिक गोलकर्ताले पाउने गोल्डेन बुट अवार्ड पाएका छन् ।

     

    उनले विश्वकपको फाइनलमा ह्याट्रिकसहित प्रतियोगिताभरि ८ गोल गरेका थिए । उनले अर्जेनन्टिनासँगको फाइनलमा २–० ले पछाडि परेको अवस्थामा गोल फर्काएर खेललाई थप रोमाञ्चक बनाएका थिए ।

     

    ८०औं मिनेटमा पेनाल्टीमा पहिलो गोल गरेलगत्तै अर्को मिनेटमा गोल गरेपछि खेल बराबरीमा ल्याएका थिए । अतिरिक्त समयको अन्तिम मिनेटमा फेरि पछाडि परेको अवस्थामा ह्याट्रिक पूरा गर्दै खेल ३–३ को बराबरी ल्याएका थिए ।

  • ४ पुष २०७९, सोमबार १४:४४ प्रकाशित

  • Nabintech
  • १. नेपालगन्ज उपमहानगरपालिका १२ द्वारा दाउरा वितरण (तस्वीर सहित )
  • २. चिसो लाई मध्यनजर गदौँ खजुरा ६ मा दाउरा उपलब्ध
  • ३. बढैयातालका बालि बिमितले पाए दाबी भुक्तानी
  • ४. स्टक प्रमाणिकरण र उद्योग नविकरण कागजातहरु १५ दिन भित्र पेश गर्न उद्योगहरुलाई पत्राचार गर्ने निर्णय
  • ५. मुनाल कप फुटवल प्रतियोगिता जारी सोमबारको खेलमा मयुर र मुनाल बिजयी
  • ६. आगामी तीन दिन देशभर अत्यधिक चिसो बढ्ने, साबधानी अपनाउन सुझाब
  • ७. थारु महिला उत्थान केन्द्र द्रारा सहकारीलाई अनुदान