खजुरामा चिसो बढेसगै खजुरा गाउपालिकाकाले सबै बासिन्दाहरु लाई जाडो विशेष ध्यान राखी दाउरा उपल्ब्ध गराउनुको साथै खजुरा बासीलाई सुरक्षीत भएर बस्न कोलागि आग्रह समेत गरेको छ ।
अध्यक्ष तुफानले चिसो सँगै कुहिरो, हुस्सु र सितलहरले जेष्ठ नागरिक, बालबालिकालाई प्रत्यक्ष असर पार्ने भएकोले चिसोबाट बच्न आग्रह गर्नु भएको हो ।
जनताका सुखदुःखका सारथी अध्यक्ष तुफानले चिसोबाट वच्न खजुरा ६ का वडा अध्यक्ष फारुक शेषलाई दाउरा वितरण गर्न निर्देशन दिनुभयो ।
खजुरा६ का वडा अध्यक्ष शेषले बालबालिका, जेष्ठ नागरिक, गर्भवती महिलाहरू सुरक्षीत रहुन भनेर दाउरा, कम्मल वितरण गर्नु भएको छ ।तत्कालका वडा(६ मा जेष्ठ नागरिक, अपांग अशक्तहरुका लागि आवश्यक कपडा र कम्मल समेत उपलब्ध गराउ भएको छ ।