चिसो अत्यधिक बढेसगै नेपालगन्ज उपमहानगरपालिका १२ ले दाउरा वितरण गरेको छ । वडा अध्यक्ष तरुण बज्राचार्य र सदस्यहरु उपस्थितिमा अगुवाइ बुधबार टोल टोलमा दाउरा बितरण गरेको हो ।