खजुरा ६ उढरापुरमा माघ १५ गते देखि २३ गते सम्म मेला - Dastabej

खजुरा ६ उढरापुरमा माघ १५ गते देखि २३ गते सम्म मेला


  • सुनिल परियार

  • खजुरा २०७९ माघ ६ बाँकेको खजुरा गाँउपालिका वडा नं ६ उढरापुरमा माघ १५ गते देखि २३ गते सम्म मेला सुरु हुने भएको छ । मुस्लिम समुदायको महानचार्ड समि सहिसा राम तुल्ला बाबाको पुजाँ आरर्धना गरि मेलाको सुरु हुने भएको छ ।

     

    यस मेला लार्इ मुस्लिम समुदायको महानचार्डको रुपमा पनि मनाईने गरिएको छ ।

     

    खजुरा गाँउपालिका वडा नं ६का वडाअध्यक्ष्य फारुक शेष का अनुसार यस मेलामा मेला हेर्न आउनेहरुको लागि सहज बातावरणको लागि सडक निर्माण त्यस्तै  तालमा ढुगां को पनि व्यवस्था गरिने भएको छ ।

     

    यो मेला नै दिन सम्म सन्चालन हुने भएको छ।

  • ६ माघ २०७९, शुक्रबार १२:१० प्रकाशित

  • Nabintech
  • १. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • २. बढैयाताल ५ मा घरपिच्छे माछापालन
  • ३. ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ
  • ४. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ५. फागुन २२ र २३ गते सार्वजनिक बिदा ?
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा