खजरा २०७९ माघ १७ बाँकेको खजुरा गाँउपालिका वडा नं ६मा वडास्तरीय किशोरी क्लब गठन गरिएको छ । मगंलबार भएको बैठक मा खजुरा गाँउपालिका की उपाअध्यक्ष्य मन्जु मल्लको प्रमुख अतिथिमा कार्यक्रमा सुरु भएको हो ।
कार्यक्रमा वडा नं ६मा का वडाअध्यक्ष्य फारुक शेष वडा सदस्य यमदिप घिमिरे , दलित महिला वडा सदस्य यमुना घर्ति परियार , वडा सदस्य शान्ति शाही ,कार्यपालिका सदस्य कुष्ण कुमारी पौखरेल , स्वकिय सचिव गंगा वली को सहभागिता रहेको थियो ।
किशोरी क्लब गठनमा वडास्तरीय क्लब मा अध्यक्ष्यमा स्वयल खडका , उपाअध्यक्ष्यमा लक्ष्मी बि,क , सचिवमा , रेस्मा बुढा , कोषाअध्यक्ष्यमा सुमन धोबी , सहसचिवमा रितु बि, क त्यस्तै सदस्यहरुमा पुजा सुनार , पुष्पा राना , सुशिला बि, क बिनीता सुनार ,समिक्षा बोहोरा सबिता घिमिरे , चयन भएका छन