बाँसगढी नगरपालिका वडा नं ८ का वडा अध्यक्ष विरुद्ध बलात्कार प्रयासको मुद्दा - Dastabej

बाँसगढी नगरपालिका वडा नं ८ का वडा अध्यक्ष विरुद्ध बलात्कार प्रयासको मुद्दा


  • दस्तावेज

  • नेपालगन्ज । बर्दिया बाँसगढी नगरपालिका वडा नं ८ का वडा अध्यक्ष तुल प्रसाद गौतम विरुद्ध ईलाका प्रहरी कार्यलय बाँसगढीमा जबर्जस्ति करणी मुद्दा दर्ता भएको छ ।

    उनले  स्थानीय एक महिलालाई राती साढे ९ बजे बलात्कारको प्रयास गरेको आरोप छ।  जग्गा बिक्रीका लागि छलफलका लागि महिलाको घरमा  पुगेका वडा अध्यक्षले  सुरुमा मदिरा पान गरेको जाहेरीमा उल्लेख  छ ।

    घरका परिवार सुत्न  गएका बेला  वडा  अध्यक्षले महिलालाई समातेर बलात्कार गर्न खोजे पछि हल्ला गर्दा घरका सदस्य  हरु जानकारी पाएका थिए । प्रहरीका अनुसार जाहेरी दर्ता पछि महिलाको स्वास्थ्य परिक्षण गर्न बर्दिया जिल्ला  अस्पताल पठाईएको छ ।

  • २१ माघ २०७९, शनिबार १६:३७ प्रकाशित

  • Nabintech
  • १. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • २. बढैयाताल ५ मा घरपिच्छे माछापालन
  • ३. ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ
  • ४. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ५. फागुन २२ र २३ गते सार्वजनिक बिदा ?
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा