साइन्स फेस्टिबलमा कोहलपुरको त्रिभुवन नमुना मावि प्रथम - Dastabej

साइन्स फेस्टिबलमा कोहलपुरको त्रिभुवन नमुना मावि प्रथम


  • दस्तावेज

  • फाल्गुन ३, २०७९ नेपालगन्ज — विद्यार्थीहरुमा विज्ञान र प्रविधिको सम्भावना खोज्न नेपालगन्जमा भएको दोस्रो हिमालयन साइन्स फेस्टिबलमा कोहलपुरको त्रिभुवन नमुना माध्यमिक विद्यालय प्रथम भएको छ भने नेपालगन्जको धम्बोझी माध्यमिक विद्यालय दोस्रो र कोहलपुरको बिभीएम सेकेन्डरी स्कुलका विद्यार्थीले बनाएको प्रोजेक्ट तेस्रो भयो ।

     

     

    फेस्टिबलमा पहिलो, दोस्रो र तेस्रो हुने विद्यालयले क्रमशस् ३० हजार, २५ हजार र २० हजार रुपैयाँ प्राप्त गरे । फेस्टिबलमा गोरखा युनाइटेड कोहलपुर, खजुराको ज्ञानोदय नमुना माध्यमिक विद्यालय, नेपालगन्ज टेक्निकल कलेज र नेपालगन्जको युनाइटेड एजुकेसनल एकेडेमीलाई सान्त्वना पुरस्कार प्रदान गरिएको थियो ।

  • ४ फाल्गुन २०७९, बिहीबार १४:५३ प्रकाशित

  • Nabintech
  • १. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • २. बढैयाताल ५ मा घरपिच्छे माछापालन
  • ३. ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ
  • ४. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ५. फागुन २२ र २३ गते सार्वजनिक बिदा ?
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा