‘बाहुबली’ अभिनेत्री तमन्ना भाटिया भन्छिन्, ‘ह्याप्पी होली फ्रम नेपाल’ - Dastabej

‘बाहुबली’ अभिनेत्री तमन्ना भाटिया भन्छिन्, ‘ह्याप्पी होली फ्रम नेपाल’


  • दस्तावेज

  •  

    काठमाडौं । ‘बाहुबली’ फेम्ड अभिनेत्री तमन्ना भाटियाले इन्स्टाग्राम एकाउन्ट मार्फत नेपाल आएको सार्वजनिक गरेकी छन् । उनले काठमाडौंमा होली मनाएको तस्वीर पोस्ट गरेकी छन् ।

     

    भारतमा मंगलबार होलीको बिदा भएकाले उनी नेपाल आइपुगेकी हुन् । ‘ह्याप्पी होली फ्रम नेपाल’ भन्दै उनले शुभकामना समेत दिएकी छन् ।

    तेलुगु र तामिल फिल्म उद्योगकी यी चर्चित अभिनेत्रीको फिल्म ‘बाहुबली’का दुबै श्रृंखलाले नेपालमा आक्रामक कमाइ गरेका थिए । ती फिल्ममा उनी अभिनेता प्रवासको अपोजिटमा देखिएकी थिइन्

  • ३० फाल्गुन २०७९, मंगलवार १५:२२ प्रकाशित

  • Nabintech
  • १. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • २. बढैयाताल ५ मा घरपिच्छे माछापालन
  • ३. ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ
  • ४. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ५. फागुन २२ र २३ गते सार्वजनिक बिदा ?
  • ६. पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा
  • ७. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न