आइसीसी विश्वकप लिग २ त्रिकोणात्मक एक दिवसीय सिरिजको अन्तिम खेलमा नेपालले दोस्रो विकेट लिएको छ।
नेपालका लागि ललित राजवंशीले दोस्रो ओभरको पाचौं बलमा यूएईका आर्यन लाक्रालाई बोल्ड आउट गरे भने दोस्रो विकेटका लागि नेपाललाई १६औ ओभर कुर्नु पर्यो।
दोस्रो विकेट नेपाली स्पिनर सन्दीप लामिछानेले युएईका कप्तान मोहम्मद वासिमलाई उलबीडब्लु आउट गरे। उनी ६३ रन बनाए आउट भए।
१६औँ ओभर सकिँदा यूएईले २ विकेट गुुमाएर १०१ रन जोडेको छ।