बर्दिया चैत्र ६ – बर्दिया मधुवन नगरपालिका ५ चिरौटे सामुदायीक बनमा बाघको आक्रमणमा परी अन्दाजी ५० वर्षीया धनसरी गुरुङ, अन्दाजी ४५ वर्षीया समुन्द्री बुढाको ज्यान गएको सशस्त्र प्रहरी उपरीक्षक हर्क वहादुर शाहीले बताउनु भयाे।