खजुरा गाउँपालिका- ५ का वडा अध्यक्ष कक्षा ८ को परीक्षा दिँदै - Dastabej

खजुरा गाउँपालिका- ५ का वडा अध्यक्ष कक्षा ८ को परीक्षा दिँदै


  • दस्तावेज

  • चैत्र १२, २०७९ नेपालगन्ज — बाँकेको खजुरा गाउँपालिका- ५ का वडा अध्यक्ष गरिबे शेषले  खजुराको आर्दश मावि केन्द्रबाट कक्षा ८ को जिल्लास्तरीय परीक्षा दिइरहेका छन् ।


    ४४ वर्षीय  शेष माओवादी केन्द्रबाट वडा अध्यक्षमा निर्वाचित भएका हुन । शेषले शिक्षा लिनका लागि उमेर बाधक नहुने भन्दै आफू परीक्षा दिन थालेको बताए ।

     

    ज्ञानोदय माविमा कक्षा ८ मा भर्ना भएका अध्यक्ष शेषले घरमा शिक्षक राखेर ८ कक्षाको पाठ्यक्रम पढेका थिए । ‘मैले जीवनमा पढाइको महत्त्व धेरै बुझेपछि अगाडि पढ्ने सोच बनाएको हुँ,’ अध्यक्ष शेषले भने, ‘सानो हुँदा पढ्न पाइएन । घर परिवारमा वातावरण मिलेन, अब पढाइलाई निरन्तरता दिनेछु ।’

  • १२ चैत्र २०७९, आईतवार १७:१४ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. ईप्रका मैनापोखरका प्रमुख क्षेत्रीद्धारा २७ वर्षदेखि फरार कैदी पक्राउ
  • ३.  करेन्ट लागेर कोहलपुरमा एक  जनाको मृत्यु
  • ४. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ५. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ६. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ७. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ