बाँकेको नेपालगन्जका स्वास्थ्यकर्मीहरुको पहलमा रक्तदान कार्यक्रम - Dastabej

बाँकेको नेपालगन्जका स्वास्थ्यकर्मीहरुको पहलमा रक्तदान कार्यक्रम


  • सुनिल परियार

  • खजुरा २०८० बैशाख २९ बाँकेको नेपालगन्जका अस्पतालहरुमा उपचारको लागि रगत अभाव हुन नदिने उद्देश्यले अन्तराष्ट्रिय नर्सिङ दिवसको अवसरमा बाँकेका स्वास्थ्यकर्मीहरुको पहलमा नेपाल रेडक्रस सोसाइटी नेपालगञ्जमा रक्तदान कार्यक्रम गरिएको हो ।

    नर्सिङ सङ्घ बाँकेको आयोजनमा भएको रक्तदानमा भेरी अस्पतालका निमित्त मेसु डाक्टर राजन पाण्डे, अस्पतालका नर्सिङ प्रशासक दुर्गालक्ष्मी क्षेष्ठ, नर्स झरना केसिलगायत दर्जन बढि स्वास्थ्यकर्मिको सहभागिता रहेको छ ।

    नर्सिङ दिवसमा डाक्टर पाण्डे पहिलो रक्तदाता बनेका थिए । नर्सिङ प्रशासक क्षेष्ठले सहजिकरण गरेको कार्यक्रमका सहभागि स्वास्थ्यकर्मी रक्तदान नै जीवनदान भएकोले आमनागरिकले रक्तदान गर्नपर्ने बताए ।

    बढ्दो गर्मीसंगै अस्पतालमा उपचारको लागि आउने विरामीलाई उपचारमा आवश्यक पर्ने रगत अभाव रहेको वेला सगठनात्मक रुपमा गरीएको यो कामले ठूलो पुण्य हुने बताएका छन ।

  • २९ बैशाख २०८०, शुक्रबार ११:५४ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. ईप्रका मैनापोखरका प्रमुख क्षेत्रीद्धारा २७ वर्षदेखि फरार कैदी पक्राउ
  • ३.  करेन्ट लागेर कोहलपुरमा एक  जनाको मृत्यु
  • ४. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ५. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ६. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ७. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ