रेशमको मुद्दामा सुनुवाइ सकियो, आजै फैसला आउन सक्ने - Dastabej

रेशमको मुद्दामा सुनुवाइ सकियो, आजै फैसला आउन सक्ने


  • दस्तावेज

  •  

     

    काठमाडौं, २ जेठ । टिकापुर घटनाका मुख्य आरोपित मानिएका रेशम चौधरीको मुद्दामा सुनुवाई सकिए लगत्तै   न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकूल सुवेदी आन्तरिक छलफलमा जुटेका छन् ।

    ‘मुद्दाको सुनुवाइ सकियो । यो संयुक्त इजलासमा सुनुवाइ भएको मुद्दा भएकाले न्यायाधीशहरु छलफलमा जुट्नु भएको छ । आजै फैसला आउने सम्भावना उच्च छ । यदि आज फैसला नआएपनि फैसला आउने मिति तोकिने छ,’– रेशमको तर्फबाट वकालत गरेका एक अधिवक्ताले भने ।

  • २ जेष्ठ २०८०, मंगलवार १६:०३ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. ईप्रका मैनापोखरका प्रमुख क्षेत्रीद्धारा २७ वर्षदेखि फरार कैदी पक्राउ
  • ३.  करेन्ट लागेर कोहलपुरमा एक  जनाको मृत्यु
  • ४. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ५. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ६. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ७. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ