नेपालगन्ज । नागरिक उन्मुक्ति पार्टीका संरक्षक नेता रेशम चौधरीलाई सर्बोच्च अदालतले गरेको जन्म कैदको फैसला विरुद्ध पार्टिले जेस्ठ 6 गतेदेखि १० गतेसम्म घोषणा गरेको नेपाल बन्दको आन्दोलन फिर्ता लिएको छ ।
पार्टीका लुम्बिनी प्रदेश संयोजक शान्ता चौधरीले आज बसेको केन्द्रिय समितिको बैठकले बन्दको कार्यक्रम फिर्ता लिएको जनाएकी छ्न । बन्द फिर्ताको जानकारीका लागी सांझ ६ बजे बिज्ञक्पति आउने उनले जनाईन । तर प्रदशान र कोणसभाको कार्यक्रम भने जिल्लामा जारी रह्न्ने उनले बताईन ।