लुम्बिनीको मुख्य न्यायाधिवक्तामा थापा - Dastabej

लुम्बिनीको मुख्य न्यायाधिवक्तामा थापा


  • दस्तावेज

  • जेष्ठ ८, २०८० रूपन्देही — लुम्बिनी प्रदेशका न्यायाधिवक्ता खुमकान्त पौडेलले पदबाट राजीनामा दिएपछि मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मुख्य न्यायाधिवक्तामा बुद्धबहादुर थापालाई नियुक्त गरेका छन् । यसअघि पूर्वमुख्यमन्त्री लीला गिरीले नियुक्त गरेका चौधरीले थापालाई नियुक्त गरेका हुन् ।

    वरिष्ठ अधिवक्तासमेत रहेका कांग्रेस क्षेत्रीय प्रतिनिधि थापा बुटवल उपमहानगरपालिका ९ निवासी हुन् । राजनीतिशास्त्रमा विद्यावारिधि गरेका थापाले कानुनमा स्नातक गरेका छन् । थापा पार्टी संस्थापननिकट हुन् ।

  • ८ जेष्ठ २०८०, सोमबार १६:१६ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. ईप्रका मैनापोखरका प्रमुख क्षेत्रीद्धारा २७ वर्षदेखि फरार कैदी पक्राउ
  • ३.  करेन्ट लागेर कोहलपुरमा एक  जनाको मृत्यु
  • ४. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ५. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ६. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ७. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ