आगलागी, धनमाल नष्ट - Dastabej

आगलागी, धनमाल नष्ट


  • दस्तावेज

  •  

    कपिलवस्तु, १० जेठ
    बुद्धभूमी नगरपालिका(१० मथुरापुर झलवा बस्ने ६५ वर्षीय झगही केवटको घरमा
    विद्युत सर्ट भई मंगलबार राति आगलागी हुँदा उक्त आगो फैलिएर केवटसहित ३ जनाको
    घरमासमेत आगलागी हुँदा तीनै जनाको घर, लत्ताकपडा, काठपात र अन्नपात लगायतका
    सामान गरी करिब ६ लाख ७० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

    प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस
    सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

  • १० जेष्ठ २०८०, बुधबार १२:५५ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. ईप्रका मैनापोखरका प्रमुख क्षेत्रीद्धारा २७ वर्षदेखि फरार कैदी पक्राउ
  • ३.  करेन्ट लागेर कोहलपुरमा एक  जनाको मृत्यु
  • ४. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ५. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ६. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ७. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ