बैतडीमा सार्वजनिक यातायातको नयाँ भाडादर निर्धारण - Dastabej

बैतडीमा सार्वजनिक यातायातको नयाँ भाडादर निर्धारण


  • दस्तावेज

  • खजुरा २०८० जेठ १०बैतडीमा सार्वजनिक यातायातका साधनहरूको नयाँ भाडादर निर्धारण गरिएको छ। आजदेखि लागू हुने गरि जिल्लाभित्र सञ्चालनमा रहेका छोटो दूरीका सवारीसाधनहरुको नयाँ भाडादर निर्धारण गरिएको हो।प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीका अनुसार सरोकारवालाको बैठकले नयाँ भाडादर निर्धारण गरिएको बताए। तोकीएको नयाँ भाडादरभन्दा बढी भाडा लिएको पाइएमा कारवाही हुने जनाएको छ।

    बैठकले राजमार्ग तथा स्थानीय तहका ग्रामीण सडकहरुका खाल्डा पुरेर मर्मत गरि सडक चुस्त राख्न डिभिजन सडक, पूर्वाधार कार्यालय तथा स्थानीय तहहरुलाई अनुरोध गर्ने निर्णय पनि गरिएको छ।

    क्षमताभन्दा बढी यात्रु बोक्दा दुर्घटनाा हुने गरेको पाइएकाले त्यस्तो नगर्न पनि प्रशासनले आग्रह गरेको छ। क्षमताभन्दा बढी यात्रु बोकेको पाइए कानुनबमोजिम कारवाही गरिने जनाइएको छ।यसका साथै गोठलापानी बजारमा गाडी पार्किङ नगर्न पनि अनुरोध गरेको छ।

  • १० जेष्ठ २०८०, बुधबार १३:४० प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. ईप्रका मैनापोखरका प्रमुख क्षेत्रीद्धारा २७ वर्षदेखि फरार कैदी पक्राउ
  • ३.  करेन्ट लागेर कोहलपुरमा एक  जनाको मृत्यु
  • ४. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ५. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ६. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ७. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ