लुम्बिनी प्रदेशसभाको अधिवेशन शुक्रबारदेखि गर्न आह्वान - Dastabej

लुम्बिनी प्रदेशसभाको अधिवेशन शुक्रबारदेखि गर्न आह्वान


  • दस्तावेज

  • जेष्ठ १०, २०८० बुटवल — प्रदेश सरकारको सिफारिसमा लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले आउँदो शुक्रबारदेखि लुम्बिनी प्रदेशसभाको अधिवेशन आह्वान गरेका छन् ।

    प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता धर्मा अर्याल बेल्वासेले प्रेस विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएकी हुन् ।

     

    लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन वैशाख २९ मा अन्त्य भएको थियो ।

  • १० जेष्ठ २०८०, बुधबार १६:४७ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. ईप्रका मैनापोखरका प्रमुख क्षेत्रीद्धारा २७ वर्षदेखि फरार कैदी पक्राउ
  • ३.  करेन्ट लागेर कोहलपुरमा एक  जनाको मृत्यु
  • ४. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ५. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ६. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ७. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ