किसानको पीडाः धानपछि गहुँ छर्न मल अभाव

नेपालगन्ज । किसानलाई गहुँ छर्ने चटारो भइरहेका बेला बाँके र बर्दियामा मलको चरम अभाव सृजना भएको छ । मल किन्न नपाउँदा यहाँका किसान भारतबाट चोरी गरेर ल्याएको मल प्रयोग गरेका छन् । तस्करीको मल पनि पाउँन मुस्किल हुँदा कतिपय किसानले गहुँ छर्न सकेका छैनन् । भारतबात तस्करी गरि ल्याएको मल प्रहरीले पक्राउ गर्दा किसान दोहोरो […]

२०८२, ४ मंसिर बुधबार १०:५६

किसानको पीडा: धानमा व्यापारीको कार्टेलिङ

लुम्बिनी। सरकारले यस वर्ष समयमै धानको समर्थन मूल्य तोके पनि लुम्बिनी प्रदेशका किसान तोकिएको दरमा धान बिक्री गर्न नसकी बाध्यतावश सस्तोमा व्यापारीलाई बेच्नु परेको गुनासो गर्दै आएका छन् । बाँके, दाङ, बर्दिया, कपिलवस्तु र पश्चिम नवलपरासीका किसानका अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ढिलो गरी खरिद सुरु गर्दा र बजारमा सरकारी नियमन नहुँदा उनीहरू नोक्सानीमा […]

२०८२, २४ कार्तिक आईतवार ०८:२९

यो वर्ष ५ लाख मेट्रिक टन कम धान उत्पादन हुने सरकारी अनुमान, के चामल महँगिएला?

बीबीसी न्यूज नेपाली-गत वर्षको तुलनामा यो वर्ष नेपालमा करिब पाँच लाख मेट्रिक टन कम परिमाणमा धान उत्पादन हुने अनुमान गरिएको कृषि अधिकारीहरूले बीबीसीलाई बताएका छन्। नेपालमा गत वर्ष ५९ लाख मेट्रिक टन धान उत्पादन भएकामा ६ लाख मेट्रिक टन जति हिस्सा चैते धानको र बाँकी मनसुनी बर्खा मासको रहेको थियो। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका […]

२०८२, २१ कार्तिक बिहीबार १३:४७