नेपालगन्ज । लुम्बिनी प्रदेशमा सरकारले पूर्णता पाउन ढिलाइ भइरहेका बेला कांग्रेस र माओबादीबीच मन्त्रालय लिन तिब्र मतभेड छ । सरकार गठनका क्रममा मुख्यमन्त्रीसहित नेपाली कांग्रेसले ५ र नेकपा माओवादी केन्द्रले ३ मन्त्रालय पाउने सहमति भए पनि सरकारले पुर्णता पाउन सकेको छैन । माओबादीले सहमति अनुसार मन्त्रालय नपाएको असन्तुष्टी जनाउँदै मन्त्री समेत फिर्ता बोलाउने चेतावनी दिइसकेको […]

  ९ असोज, काठमाडौं । नेकपा एमाले कर्णाली प्रदेशको नेतृत्व लिनेगरी यमलाल कँडेल पक्षधरले प्यानल उम्मेदवारी दिने तयारी गरेका छन् । स्रोतका अनुसार, आइतबार साँझ कँडेलकै निवासमा भएको प्रतिनिधिहरुको भेलाले गुलाबजंग शाहलाई प्रदेश अध्यक्षको उम्मेदवार बनाउने सहमति भएको छ । प्रदेश अध्यक्षकै आकांक्षा राखिरहेका ध्रुब शाहीलाई सचिवको उम्मेदवारमा मनाएर शाहलाई अध्यक्षको उम्मेदवार बनाउने यो समूहले […]

  विराटनगर । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार दुई मन्त्री र दुई राज्यमन्त्री थप गरेका छन् । बुद्धिकुमार राजभण्डारी खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री बनेका छन् भने लीलाबल्लभ अधिकारी आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका छन् ।   त्यस्तै रामप्रसाद मेहता उद्योग, भूमिव्यवस्था तथा कृषि राज्यमन्त्री र निरन राई आर्थिक मामिला तथा योजना मन्त्री बनेका छन् । […]

  काठमाडौं । नेपाल र चीनबीच कृषि, सञ्चार, विज्ञान तथा प्रविधि, व्यापारसँग सम्बन्धित १३ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ सम क्षी ली छ्याङबीचको उपस्थितिमा नेपाल र चीनका अधिकारीहरुले १२ वटा सम्झौता र एउटा समझदारी पत्र आदान प्रदान गरेका छन् । चीनको राष्ट्रिय विकास तथा अनुसन्धान परिषद र नेपालको […]

  काठमाडौँ/ईकान्तिपुर — माओवादी नामबाट राज्यविरुद्ध विद्रोह गरेको माओवादी केन्द्रको आफ्नो नामप्रति मोह कम हुँदै गएको छ । माओवादी नामले दस वर्ष सशस्त्र युद्धबाट हलचल र १८ वर्ष शान्तिपूर्ण बाटो लिएपछि नाम फेर्ने तयारी गरेको छ । शान्तिपूर्ण राजनीतिमा आएपछि पाँच आवधिक निर्वाचनमा सहभागी भइसकेकाले शान्तिपूर्ण प्रतिस्पर्धात्मक राजनीतिमा माओवादी नाम उपयुक्त नभएको भन्दै परिवर्तन गर्न सकिने निर्णय […]

    ५ असोज, काठमाडौं । देशभर २२ जनप्रतिनिधि रिक्त भएपछि निर्वाचन आयोग्ले बैशाखमा उपनिर्वाचनको तयारि गरेको छ । निर्वाचन आयोगका अनुसार एक/एक प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको पद रिक्त छ । संविधान सभाका अध्यक्ष सुवास नेवाङको निधन भएपछि प्रतिनिधि सभा इलाम क्षेत्र नम्बर १ रिक्त भएको छ । ४ मंसिर २०७९ मा […]

विराटनगर, असोज ५ / कोशी प्रदेश अध्यक्ष बन्न नेकपा (एमाले) का चार जना नेताले दौडधुप सुरू गरेको महिनौं भइसकेको छ। ती चारै नेता आफू अनुकूल प्रतिनिधि छनोटको आकांक्षासहित केही महिनायता प्रदेशका १४ वटै जिल्ला दौडाहामा व्यस्त रहे। प्रदेशका ९५ हजार १ सय ३९ जना पार्टी सदस्यमध्येबाट ११ सय हाराहारीमा चयन हुने प्रदेश अधिवेशन प्रतिनिधि छनोट […]

  ५ असोज, न्युयोर्क, अमेरिका । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्कमा रहेएका प्रधानमन्त्री दाहाल  र जो बाइडेनबीच भेट भएको छ । भेटमा नेपालको हितमा अमेरिकाले गर्न सक्ने सहयोगबारे कुराकानी भएको थियो ।   भेटमा प्रधानमन्त्री प्रचण्डले अमेरिकी राष्ट्रपति जो बाइडेन र जिल बिडेनलाई न्यानो स्वागत तथा आतिथ्यका लागि धन्यवाद व्यक्त गरेका छन् ।

  ४ असोज, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो १ बजेदेखि सुरु हुने भएको छ । बैठकको मुख्य एजेन्डा महासमिति बैठकको तयारी रहेको छ । मंसिर १३ देखि १५ सम्म महासमिति बैठक बोलाइएको छ । यसका साथै बैठकमा पोलिसी ह्याकाथन, बीपी साहित्य महोत्सव, साउन २० देखि ३० सम्मको संगठन सुदृढीकरणको समीक्षाका साथै […]

  देउखुरी — लुम्बिनी प्रदेशमा सत्तारुढ दल कांग्रेसको आन्तरिक विवादले ४ महिनासम्म पनि सरकार विस्तार हुननसकेपछि माओबादि असन्तुष्ट बनेको छ । माओवादी केन्द्रले सरकारको विषयमा छलफल गर्न लुम्बिनी प्रदेश कमिटीको सचिवालय बैठक बोलाएको छ । बैठक बिहीबार दाङको देउखुरीमै बस्ने भएको छ । यसअघि कांग्रेस लुम्बिनी प्रदेश समितिको बैठकले मन्त्रालय थप नगर्न मुख्यमन्त्री डिल्लि चौधरीलाई […]