रोयल नेपालगन्ज दोस्रो महेश थापा स्मृति फुटसल प्रतियोगिताको सेमिफाईनलमा पुग्ने टोलीको टुगो लागेको छ । शुक्रवार भएको पहिलो क्वाटर फाइनल खलमा आयोगयो एफसी सेमिफाइलमा प्रवेश गरेको छ । उसले नेपालगन्ज राझाँ एयरपोट लाई ट्राईवेकरमा २ का विरुद्ध ३ गोलले विजयी भएको छ । खेलमा विक्रम हरिजन म्यान अफ द म्याच घोषित भए । त्यतै […]
काठमाडौं । मलेसियामा आजदेखि सुरु भएको एसीसी यू-१९ प्रिमियर कप क्रिकेटको आफ्नो पहिलो खेलमा नेपालले इरानलाई ३५४ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४०.१ ओभरमा सबै विकेट गुमाएर ३५३ रन बनाएको हो । नेपालका लागि कप्तान देव खनालले शतक तथा दिपक बोहरा र दिपकप्रसाद डुम्रेल अर्धशतक प्रहार गरे […]
काठमाडौं/ लाओसविरुद्धको फिफा विश्वकप फुटबल छनोट खेलका लागि नेपालले अन्तिम टोली घोषणा भएपछि नेपालले बिहीबार साँझ ५:३० बजे लाओससँग खेल्नेछ । मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले खेलका लागि आफ्नो अन्तिम टोली घोषणा गरेका छन् । गोलकिपर स् किरणकुमार लिम्बु, दीप कार्की, अभिषेक बराल डिफेन्डर स् सनिश श्रेष्ठ, अनन्त तामाङ, आशिष गुरुङ, रोहित […]
बीबीसी/ डेढ दशकदेखि कबड्डी खेलमै समर्पित रहेकी राष्ट्रिय महिला कबड्डी टोलीकी कप्तान मेनुकाकुमारी राजवंशीले एशियाली खेलकुदको कांस्य पदकसम्मको यात्रामा अनेक आरोह अवरोह भोगिन् र अन्ततः एउटा ठूलो सफलता हात पारेकोमा हर्षविभोर छिन्। सङ्घर्ष गर्न नडराउने बताउने उनले आफ्नो खेल चुस्त बनाउँदै जित्ने उद्देश्य पूरा गरेरै छोडेको बताउँछिन्। १९ औँ एशियाली खेलकुदमा नेपालको तर्फबाट एक मात्र […]
काठमाडौँ — चीनको हाङचाउमा सम्पन्न १९औं एसियाली खेलकुद (एसियाड) प्रतियोगितामा पदक विजेता खेलाडी, प्रशिक्षकसहितको नेपाली टोली मंगलबार स्वदेश फर्किएका छन् । एसियाडमा नेपालले एक रजत र एक कास्य पदक जितेको थियो । पदक विजेता नेपाली टोलीलाई नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारी, खेलप्रेमीलगायतले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए । […]
आयोजक चीनले १९औं एसियाली खेलकुद (एसियाड)मा कीर्तिमान २०१ स्वर्ण जितेको छ । चीनले एकै संस्करणमा सर्वाधिक स्वर्ण जित्ने कीर्तिमान बनाएको हो । यसअघि सन् २०१० मा आफैंले आयोजना गरेको ग्वाङझाउ एसियाडमा १९९ स्वर्ण जितेको चीनले यस पटक त्यसमा सुधार गर्दै २०१ स्वर्ण जितेको हो । आइतबार करातेको दुई इभेन्ट सम्पन्न भएपछि चीनको हान्झाउमा जारी १९औं […]
२१ असोज, हान्झाउ । एसियाडको १५ औं दिन शनिबार कुमुते ६८ केजीमाथी तौल समूहमा रजत जितेपछि एरिका गुरुङले १९औं एसियाली खेलकुदको समापन समारोहमा नेपालको झण्डा बोक्ने भएकी छन् । हान्झाउमा जारी एसियाडको समापन समारोह आइतबार हुँदैछ । त्यस समारोहको मार्चपासमा नेपालको झण्डा एरिकाले बोक्नेछिन् । नेपाल ओलम्पिक कमिटी र सेभ दि मिसनले एरिकालाई […]
हान्झाउ । चीनको हान्झाउमा जारी १९औं एसियाली खेलकुदमा नेपाली महिला कबड्डी टिमले नेपाललाई कांस्य पदक दिलाएको हो । नेपाली टोलीलाई शनिवार पदक प्रदान गरिएको छ । भारत र चाइनिज ताइपेइबीचको फाइनल खेलपछि पदक वितरण समारोह आयोजना भएको थियो । फाइनलमा चाइनिज ताइपेइलाई रोमाञ्चक खेलमा २६-२५ ले हराउँदै भारतले स्वर्ण जित्यो । चाइनिज ताइपेइले रजत प्राप्त […]
१८ असोज, हान्झाउ । चीनको हान्झाउमा जारी एसियाडमा भारोत्तोलन खेलाडी विशालसिंह विष्टले दुर्लभ कीर्तिमान बनाएका छन् । चियोसन स्पोर्ट्स सेन्टर जिम्न्याजिममा भएको पुरुष ९६ केजी तौलसमूहमा विशालले ३ राष्ट्रिय कीर्तिमानसहित कुनै पनि नेपाली खेलाडीले कुलमा पहिलोपटक ३०१ केजी वजन उठाउने अर्को दुर्लभ कीर्तिमान पनि बनाए । यसअघि कुनै पनि नेपाली भारोत्तोलकले कुनै पनि […]












