बर्दिया राजापुरमा कोठामा बालिएकाे आगोले जली महिलाको मृत्यु

  बर्दिया । बर्दियाको राजापुर नगरपालिका ५ मा कोठामा चिसोबाट बच्न राखिएको आगो सिरकमा सल्किँदा जलेर ७५ कि सोहनी थारुको मृत्यु भएको छ । Advertisement आज बिहान कान्ति आरोग्य अस्पताल नेपालगन्जमा उपचारको क्रममा उनको मृत्यु भएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।